महाधिवेशन बारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
भक्तपुर, असार १२
पार्टीको १४ औं महाधिवेशनको चटारोमा रहेको नेपाली कांग्रेसका केन्द्रीय समितिका पदाधिकारीहरुको बैठक आज (आइतवार) बस्ने भएको छ । महाधिवेशनका लागि क्रियाशिल सदस्यहरुको टुङ्गो लगाउने कार्य भइरहेको छ । केही जिल्लाबाट अझै क्रियाशिल...
युरोकप २०२० – अष्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश
भक्तपुर, असार १३
इटाली अष्ट्रियालाई पराजित गर्दै युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बली स्टेडियममा शनिवार राती सम्पन्न खेलमा इटाली अष्ट्रियाविरुद्ध संघर्षपूर्ण २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा...
युरोकप २०२० – डेनमार्क क्वाटरफाइनलमा प्रवेश, वेल्स ४–० ले पराजित
भक्तपुर, असार १२
डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । डेनमार्क शनिवार राती भएको प्रिक्वाटरफाइनलको पहिलो खेलमा वेल्सलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आम्र्सटरडमको जोहान क्रुफ एरिनामा भएको खेलमा जित...
युरोकप २०२० – डेनमार्कलाई पहिलो हापमा १–० को अग्रता
भक्तपुर, असार १२
युरोकप २०२० को नकआउट चरणको पहिलो खेलमा डेनमार्कले अग्रता लिएको छ । आम्र्सटरडमको जोहान क्रुफ एरिनामा भइरहेको खेलमा डेनमार्कले पहिलो हापमा वेल्सलाई १–० ले पछि पारेको हो ।
डेनमार्कले फरवार्ड कास्पर डोलबर्गको दर्शनीय...
भक्तपुर चेम्बर र लायन्सको साताव्यापी रक्तदानमा ३ सयले गरे रक्तदान
भक्तपुर, असार १२
भक्तपुर चेम्बर अफ कमर्स र लायन्स सेवा समिति भक्तपुरले संयुक्तरुपमा आयोजना गरेको साताव्यापी रक्तदान अभियानमा ३ सय जनाले रक्तदान गरेको छ । कोभिड १९ बाट संक्रमितलाई बचाउन र संक्रमण नियन्त्रणका लागि सेवाही...
ग्यास लिकभई आगलागी, पिडितलाई कांग्रेसले गरे तत्काल सहयोग
भक्तपुर, असार १२
चाँगुनारायण नगरपालिका–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान...
युरोकप २०२० – नकआउट चरणमा डेनमार्क र वेल्स तथा इटाली र अष्ट्रिया भिड्दै
भक्तपुर, असार १२
युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप २०२० फुटबलको प्रिक्वाटरफाइनल अर्थात नकआउट चरणका खेलहरु आज (शनिबार)बाट सुरु हुँदैछ ।
नकआउट चरणको पहिलो खेलमा शनिवार डेनमार्क र वेल्सबीच हुँदैंछ । आम्र्सटरडमको जोहान...
सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख
भक्तपुर, असार ११
आर्थिक वर्ष २०७८÷७९ का लागि सूर्यविनायक नगरपालिकाले कुल १ अर्व ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख जुना बस्नेतले नगरपालिकाको ९ औं नगरसभामा बिहिवार आगामी आर्थिक वर्ष २०७८÷७९...
चाँगुनारायणको बजेट एक अर्ब ९० लाख ६४ लाख
भक्तपुर, असार ११
चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि कूल एक अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभा बैठकमा बिहिवार उपप्रमुख विणा बास्तोलाले सो बजेट...
जन्मदिनको खर्चबाट विपन्न वर्गका विद्यार्थीलाई पुस्तक
भक्तपुर, असार ११
भक्तपुरका एकजनाले शिक्षकले विपन्न वर्गका स्कुलका विद्यार्थीलाई पुस्तक प्रदान गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । भक्तपुर नगरपालिका–९, कमलविनायकस्थित रोम्वस नेशनल स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजूले बिहीबार आफ्नो ४३ औ जन्मदिन चाँंगुनारायण नगरपालिका–७,...