Friday, September 20, 2024

नयाँ दल दर्ता गर्ने निष्कर्षमा माधव समूह

0
काठमाडौं, जेठ २३ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ...

बुर्किना फासोमा बन्धुकधारीको आक्रमणबाट एक सय भन्दाबढीको मृत्यु

0
एजेन्सी, जेठ २३ अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारीहरूले आक्रमण गर्दा एक सय भन्दा बढीको ज्यान गएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शुक्रवार राति सोल्हान गाउँमा गरिएको गोलाबारी र आगजनीमा कम्तिमा...

संसद विघटनविरुद्धको रिट आजबाट नयाँ संवैधानिक इजलासमा सुनुवाई हुने

0
भक्तपुर, जेठ २३ संसद विघटनविरुद्धको रिटमाथि आजदेखी सर्वोच्च अदालतमा नयाँ संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । इजलासमा बसेका न्यायधिशहरु माथि प्रश्न उठेपछि प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाई स्थगित गरी आजलाई पेशी...

वरिष्ठ कलाकार शाक्यको निधन

0
अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेपालका हस्तकलाका वरिष्ठ कलाकार एवं मूर्तिकार राजकुमार शाक्यको आज ५४ वर्षको उमेरमा निधन भएको छ । उहाँ केही समय अगाडि कोरोना संक्रमित भइ औषोधोपचार पश्चात निको भइसकेको र केहीदिन अघि पुनः स्वास्थ्यमा...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0
भक्तपुर, जेठ २२ नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा २–२ रुपैयाँको दरले मूल्य बृद्धि...

८,२४३ संक्रमण मुक्त हुँदा ६८ को मृत्यु

0
भक्तपुर, जेठ २२ नेपालमा विगत २४ घण्टामा १६ हजार ८१४ नमुना परीक्षण गर्दा ५ हजार ४२ जना कोरोना संक्रमण देखिएको छ । त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु भएको र ८ हजार २४३ जना...

उपप्रधानमन्त्री महतोको भनाई संविधानको मर्म र भावना विपरित ः नेता गौतम

0
भक्तपुर, जेठ २२ नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधानको मर्म र भावना विपरित अभिव्यक्ति दिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत शपथग्रहण गरेको...

चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार ः अध्यक्ष बिजुक्छें

0
भक्तपुर, जेठ २२, लक्ष्मी गारु नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार रहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन...

कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरमा दिप प्रज्वलन

0
भक्तपुर, जेठ २२ नेपाली कांग्रेसले आज भक्तपुरमा दिप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चार वटै नगरपालिकाका ३८ वडामा एकै साथ दिप प्रज्वलन गरेको हो । कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभ र मृतकको चीर शान्तिको कामना गर्दै...

उपमेयरमा ९९ भोट ल्याएकी रेणुका गुरूङ राज्यमन्त्री

0
भक्तपुर, जेठ २२ चार वर्ष अघि उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।...

MOST POPULAR