प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता
भक्तपुर, फागुन १
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनकै सांसदहरूले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका छन । जबराविरुद्ध सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदहरुले आइतबार बिहान ११ बजेर...
नेपाल रेडक्रस सोसाईटी भक्तपुरको २७ औं जिल्ला सभामा विभिन्न विधाका उत्कृष्ट पुरस्कृत
भक्तपुर, माघ २९
नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाले उत्कृष्ट उपशाखा, कर्मचारी र स्वयम् सेवकहरुलाई पुरस्कृत गरेको छ । शाखाको २७ औं जिल्ला सभाको अवसरमा शनिवार पुरस्कृत गरेको हो ।
रेडक्रस भक्तपुरले एक वर्षको कार्य मूल्यांकनका...
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानमाथि नेपालको ६ विकेटको जित
भक्तपुर, माघ २८
दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतले नेपालले ओमानमाथि ६ विकेटको कीर्तिमानी जित हात हासिल गरेको छ । ओमान जारी चारदेशीय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ओमानमाथि जित निकालेको हो ।
स्पिनर सन्दिप लामिछानेको...
राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना
भक्तपुर, माघ २८
भक्तपुर बालकोट निवासी स्व. मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले मीनकुमारी स्मृति ट्रष्ट स्थापनाको घोषणा गरेको छ । मीनकुमारीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिहिवार राणा परिवारले उनको स्मृतिमा ट्रष्ट...
अमेरिकी दुतावासले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
भक्तपुर, माघ २८
नेपालका लागि अमेरिकी राजदुतावासले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दुतावासले बिहिवार अस्पताललाई २० थान अक्सिजन कन्सेन्ट्रेटर, १० थान बाइपाइप र १० थान...
चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लाण्टको सफल परीक्षण
भक्तपुर, माघ २७
भक्तपुरको चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको परीक्षण सफल भएको छ । नगरको वडा नं. ४ हुचीढुंगास्थित अस्पतालमा चाँगुनारायण फाउण्डेसनको सहयोगमा अक्सिजन प्लाण्ट जडान गरिएको हो ।
कोरोना महामारीको...
भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा एमसीसी सम्झौता खारेजीको माग
भक्तपुर, माघ २७
भक्तपुर नगरपालिकाका नगरसभासद्हरुले एमसीसी सम्झौता खारेजीको माग गरेका छन । सभाअध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहिवार बसेको एघारौं नगरसभा बैठकका वक्ताहरुले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गरेका हुन ।
सभाको विशेष समयमा...
एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
भक्तपुर, माघ २७
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ...
गुण्डुमा यातायात कार्यालय निर्माणको प्रक्रिया बढाउन मन्त्री भँडेलको निर्देशन
भक्तपुर माघ २७
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले भक्तपुरको गुण्डुमा यातायात कार्यालय निर्माणको कामलाई तत्काल शुरु गर्न निर्देशन दिनुभएको छ । मन्त्री भँडेलले सहरी विकास तथा पूर्वाधार कार्यालय, काठमाण्डौंका प्रमुख रमा मैया...
पुँजीगत खर्च बढाउन शिक्षामन्त्री पौडेलको निर्देशन
भक्तपुर, माघ २७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७८÷०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको...