Monday, June 9, 2025

सुडालमा ४५ जना नेपाली कांग्रेस प्रवेश

0
भक्तपुर, फागुन २८ चाँगुनारायण नगरपालिका वडा नंं. ८ सुडालमा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेसको साविक सुडाल गा.वि.स. वडा नंं. ८ मा टोल समिति गठन गर्नेक्रममा शनिवार...

नेपाल युक्रेन बन्न सक्छ – नेता खनाल

0
भक्तपुर, फागुन २८ नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेको बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी भक्तपुर नगर समितिले शनिवार आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेपालले अमेरिकासँग...

महिलालाई पुरुष सरह समान व्यवहार गर्नुपर्ने

0
भक्तपुर, फागुन २८ महिलाहरुलाई पुरुष सरह हरेक क्षेत्रमा अघि बढाउन पुरुषहरुले नै वातावरण बनाउनुपर्नेमा भक्तपुरका सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले महिलाहरुल समान अधिकार भन्दा पनि हरेक क्षेत्रमा समान व्यवहार गर्नुपर्नेमा समेत जोड दिए । ११२...

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाद्वारा उम्मेदवारी घोषणा

0
काठमाडौं, फागुन २८ नेपाल निर्माण ब्यवसायी महासंघको १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । देउजाले रिपोर्टर्स क्लब नेपालमा शुक्रवार पत्रकार सम्मेलन गर्दै देउजाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । देउजाले...

चाँगुनारायण बालमैत्री नगर घोषणा

0
भक्तपुर, फागुन २७ चाँगुनारायण नगरपालिकालाई शुक्रवार बालमैत्री नगर घोषणा गरिएको छ । नगरपालिकाको छैंटौं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुक्रवार चाँगुनारायणलाई बालमैत्री नगर घोषणा गर्नुभएको हो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले बालबालिकाहरु...

नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम

0
भक्तपुर, फागुन २७ भक्तपुर नगरव्यापी नेवारी परम्परागत बाजा पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम भएको छ । भक्तपुर नगरपालिकाले शुक्रवार दरवारस्क्वायरमा आयोजना गरेको उक्त प्रतियोगितामा खिछेँ दाफा भजन खलः द्वितीय, तचपाल मको गल्ली...

भक्तपुरमा फेरी वर्ड फ्लु भेटियो

0
भक्तपुर, फागुन २७ भक्तपुरमा फेरी वर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० स्गित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको हो । यसअघि गत साता सूर्यविनायक नगरपालिका...

नेपाली कांग्रेस सूर्यविनायक नगर समितिद्धारा विभिन्न शाखा गठन

0
भक्तपुर, फागुन २६ नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले विभिन्न १५ वटा शाखा गठन गरी संयोजकको जिम्मेवारी प्रदान गरेको छ । नगर समितिको बिहिवार बसेको छैंटों बैठकले नेपाली कांग्रेसको विधान अनुसार नगर सभापतिको प्रस्तावमा १५ जनालाई...

भक्तपुर अस्पतालका निमित्त मे.सु.को प्रश्न – सञ्चालन नै नभएको सेवा कसरी बन्द भयो ?

0
भक्तपुर, फागुन २६ भक्तपुर अस्पतालले बच्चाको आइसीयु (एनआइसीयु) सञ्चालन नै नभएको जनाएको छ । अस्पतालले बिहिवार पत्रकार सम्मेलन गर्दै आस्पतालमा एनआइसीयु सञ्चालन नै नभएको जनाउँदैं सञ्चालन भएर बन्द भएको भन्ने समाचार झुटो भएको जनाएको हो...

हत्या आरोपमा दुई जना पक्राउ, हत्याको कारण लागु औषध दुव्र्यसनी र शारीरिक सम्बन्ध

0
भक्तपुर, फागुन २६ काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं. ९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी बर्ष २८ की जेनिशा नगरकोटीको घाँटी रेटी हत्या गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरी बिहिवार...

MOST POPULAR