Sunday, May 5, 2024

मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि ‘खोजौं र नष्ट गरौं’ अभियानलाई तीव्रता दिने

0
भक्तपुर, भाद्र ३१ मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नगरपालिकामा शुक्रवार आयोजित सरोकारवालाहरुसँगको छलफलपछि डेंगी नियन्त्रणका लागि विषादी छर्ने भन्दा स्वास्थ्यका...

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको रोमाञ्चककारी जित

0
भक्तपुर, फागुन १९ आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलामा पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको रोमाञ्चकारी खेलमा नेपाल ३ विकेटले विजयी भएको छ । संयुक्त अरव ईमिरेट्स (युएई)को दुवईमा शुक्रवार सम्पन्न खेलमा विकटकिपर तथा ओपनर...

बार एसोसियसन भक्तपुरमा पुनः प्रधान

0
भक्तपुर, फागुन २१ नेपाल बार एसोसियसन भक्तपुरको अध्यक्षमा पुनः रविन्द्र प्रधान निर्वाचित हुनुभएको छ । बारको शनिवार सम्पन्न निर्वाचनमा प्रधान पुनः निर्वाचित हुनुभएको हो । भक्तपुर बारमा प्रधान नेतृत्वको पुरै प्यानल निर्वाचित भएको निर्वाचन समितिका...

मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, बैशाख १६ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन शनिवार उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले मिडिया...

बिदाई भए डोलेश्वरका साधुसन्त

0
भक्तपुर, फागुन २७ महाशिवरात्रीका लागि महाशिवरात्रीका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत आएका भक्तपुरको सूर्यविनायकस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आएका साधुसन्त तथा बाबाहरु शनिवार बिदाई भएका छन । उनीहरुलाई केदारनाथको शिर डोलेश्वर महादेव...

प्रथम भक्तपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रश्ना र गणेशमान प्रथम

0
भक्तपुर, फागुन १९ प्रथम भक्तपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रश्ना किवानायो र गणेशमान दुवाल प्रथम भएका छन । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दुई दिने प्रतियोगितामा प्रश्ना महिलातर्फ र गणेशमान पुरुषतर्फ प्रथम भएका...

व्यवसाय दर्ता अभियान करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियान – उपप्रमुख श्रेष्ठ

0
भक्तपुर, माघ २९ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ व्यवसाय दर्ता अभियानलाई करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियानको रुपमा स्पष्ट पार्नुभएको छ । नगरपालिकाले गत माघ १५ गतेदेखी सञ्चालन गरिरहेको व्यवसाय दर्ता अभियानका...

मध्यपुर थिमिको वडा नं. १ मा कांग्रेसको नेतृत्व चयनका लागि मतदान शुरु

0
भक्तपुर, भाद्र २१ नेपाली कांग्रेस मध्यपुर थिमि नगर वडा नं. १ इकाई समितिको नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयनका लागि आज मतदान शुरु भएको छ । दुई समूहबीच नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयनमा सहमति हुन नसकेपछि...

चाँगुनारायणमा वडा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी

0
भक्तपुर, साउन २५ चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी वडा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी गठन गरेको छ । वडा नं. १ बाट शुरु भएको मिलन चौतारी नगरपालिकाका २, ५ र ८ वडामा गठन भइसकेको...

नेपाल सम्वतको अवसरमा जर्मनीमा साँस्कृतिक कार्यक्रम

0
भक्तपुर, कार्तिक १४ नेपाल सम्वत न्हुँ दँ ११४३ को अवसरमा जर्मनीमा पनि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । जर्मनस्थित नेवाः खल हम्बर्ग परिवारले नेपाल सम्वत ११४३ नयाँ बर्षको उपलक्ष्यमा ‘नेपाल सम्बत ११४३ म्हःपुजा तथा शुभ...

MOST POPULAR