Tuesday, September 17, 2024

आस्था महिला विद्यालयमा २ सय ४० जनाको निःशुल्क स्वास्थ्य जाँच

0
भक्तपुर, असार २२ भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयको आयोजनामा शुक्रवार सम्पन्न बृहत स्वास्थ्य शिविरमा २ सय ४० जनाको स्वास्थ्य जाँच गरिएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा ३८ जनाले रक्तदान समेत...

धुमधामले मनाए नेवार समूदायले गठामुंगः पर्व

0
भक्तपुर, साउन १८ साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शुक्रवार काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समूदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पुजा गरी धुमधामले गठामुंगः पर्व मनाएका छन । साथै आफ्नो घर गृह...

प्रत्यक्ष तर्फको २ करोड ३७ लाख मतपत्र छपाई सम्पन्न

0
भक्तपुर, कार्तिक १३ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको...

गठबन्धनबाट उपलब्धी हासिल तर चुनौती र असन्तुष्टि छ – महामन्त्री शर्मा

0
गोदावरी, ललितपुर, फागुन ८ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गठबन्धनबाट उपलब्धी हासिल गरेपनि चुनौती र असन्तुष्टि रहेको उल्लेख गर्नुभएको छ । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण...

मन्त्री गुरुङद्धारा निलबाराही क्षेत्रको स्थलगत अवलोकन

0
भक्तपुर, मंसिर १६ शहरी विकास मन्त्री सिता गुरुङले शनिवार मध्यपुर थिमि–९ बोडेस्थित टिगनीस्थित प्रसिद्ध ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही मन्दिर परिसरको दक्षिण र पश्चिम भेगमा गएको पहिरो र त्यसबाट उत्पन्न जोखिमको स्थलगत अवलोकन गर्नुभएको छ...

चाँगुनारायण नगरपालिकामा स्वस्थ बुढ्यौली परियोजना सञ्चालन हुने

0
भक्तपुर, फागुन १७ चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको साझेदारीमा ‘स्वस्थ बुढ्यौली’ परियोजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा प्रतिनिधिहरुको उपस्थितीमा बिहिवार...

भक्तपुरलाई स्वास्थ्य सेवाको हब बनाउन पहल गर्छु – बागमती प्रदेश स्वास्थ्य मन्त्री थापा

0
भक्तपुर, भदौ २ प्रेस चौतारी नेपालले शनिवार आयोजित बधाई तथा भेटघाट कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई स्वास्थ्य सेवाको हब बनाउन पहल गर्ने बताउनुभएको छ । मन्त्री थापाले जिल्लामा रहेका सरकारी, नीजि र नगरपालिकाले...

एसिया ट्राइयाथलन कपमा बब र मारगेटा प्रथम

0
भक्तपुर, चैत्र १८ एसिया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् । पोखरामा शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित ७ सय ५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड...

पेरिस ओलम्पिकमा प्रिन्स भिक्टरसँग सोझो सेटमा पराजित

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिक २०२४ अन्तर्गत शनिवार राती सम्पन्न व्याडमिन्टन खेलमा नेपाली स्टार खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमा पराजित भएका छन । उनी विश्व वरियतामा दोस्रो नम्बरमा समेत रहेका डिफेन्डिङ च्याम्पियन डेनमार्कका...

वैदेशिक रोजगारको प्रलोभन देखाई १५ करोड ठगी गरेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, जेठ २९ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा पठाइदिने बहानामा १५ करोड रुपैंया ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौँ टोखा...

MOST POPULAR