Thursday, September 19, 2024

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ६६ करोड

0
भक्तपुर, असार ११ आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमवार बसेको १६ औं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर...

असार १५ ः धान दिवस र दही चिउरा खाने पर्व

0
भक्तपुर, असार १५ २१ औं राष्ट्रिय धान दिवसको अवसरमा शनिवार रोपाईं महोत्सवलगायतका विविध कार्यक्रम आयोजना गरिदैंछ । वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको...

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित

0
काठमाडौं, भदौ १८ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन...

मध्यपुर थिमिका १० हजार बालबालिकाले लगाए पोलियो विरुद्धको खोप

0
भक्तपुर, साउन १० विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमिमा दुई दिनमा १० हजार ३१५ जनाले खोप लगाएका छन । नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो खोप दिने अभियान अन्तर्गत मंगलवार र बुधवार...

न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै सरोकारवालाहरुको चिन्ता

0
भक्तपुर, बैशाख २६ नेपालको न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै कानुन व्यवसायी र न्याय क्षेत्रका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । उनीहरुले यही रुपमा खुलमखुला भ्रष्टाचार र वेथिती बढ्ने हो भने न्यायपालिकामाथि जनताको विश्वास गुम्ने...

कांग्रेस महासमिति बैठकमा ५ प्रतिवेदन पेश हुने, हिन्दु राष्ट्र एजेण्डा नबन्ने

0
भक्तपुर, फागुन ६ ललितपुरको गोदावरीमा सोमवार शुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा ५ प्रतिवेदनमाथि छलफल हुने भएको छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेश गरिने गोदावरीमा आइतवार...

आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान दिनुपर्छ – प्रजिअ श्रेष्ठ

0
भक्तपुर, असार १५ भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले...

क्षयरोग निवारण संस्थाका पुर्वसभापति श्रेष्ठ सम्मानीत

0
भक्तपुर, साउन १६ नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औं स्थापना दिवसको अवसरमा मंगलवार उक्त संस्थाका पुर्वसभापति बाबुकाजी श्रेष्ठ सम्मानीत हुनुभएको छ । श्रेष्ठको कार्यकालमा भक्तपुरमा क्षयरोग निवारणमा उल्लेख्य कार्य भएको भन्दै संस्थाले...

आस्था महिला विद्यालयमा २ सय ४० जनाको निःशुल्क स्वास्थ्य जाँच

0
भक्तपुर, असार २२ भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयको आयोजनामा शुक्रवार सम्पन्न बृहत स्वास्थ्य शिविरमा २ सय ४० जनाको स्वास्थ्य जाँच गरिएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा ३८ जनाले रक्तदान समेत...

प्रत्यक्ष तर्फको २ करोड ३७ लाख मतपत्र छपाई सम्पन्न

0
भक्तपुर, कार्तिक १३ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको...

MOST POPULAR