Thursday, September 19, 2024

प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु

0
भक्तपुर, साउन २२ भक्तपुरको चित्तपोलमा आज (मंगलवार) साँझ प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घरभई हाल सूर्यविनायक नगरपालिका १० चित्तपोल बस्ने गिता बस्नेतको ११ महिने छोरी नेलिस्ता...

‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने

0
भक्तपुर, भदौ २४ भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने भएको छ । नेपालीको सबैभन्दा ठुलो पर्व दशैंको अवसर पारेर आयोजना गरिएको महोत्सव...

प्रधानमन्त्री प्रचण्डको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

0
आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको...

प्रितीको गोलमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल प्रवेश

0
भक्तपुर, फागुन १६ प्रिती राईले खेलको अन्तिम समयमा गरेको मद्दतले नेपाली महिला राष्ट्रिय फुटबल टोली साउदी अरवियामा भइरहेको वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । प्रितीले गएराती सम्पन्न सेमिफाइनलमा दोस्रो हापको इन्जुरी समयमको अन्तिममा...

नेकपा एमाले भक्तपुरको ९ औं जिल्ला अधिवेशन बिहिवारदेखी शुरु हुने

0
भक्तपुर, जेठ २ नेकपा (एमाले) भक्तपुरको ९ औं अधिवेशन बिहिवारदेखी शुरु हुनेभएको छ । दुई दिने अधिवेशनले नेकपा एमाले भक्तपुरको नयाँ नेतृत्व चयन समेत गर्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अधिवेशनमा पार्टीको विधान अनुसार...

भक्तपुरलाई स्वास्थ्य सेवाको हब बनाउन पहल गर्छु – बागमती प्रदेश स्वास्थ्य मन्त्री थापा

0
भक्तपुर, भदौ २ प्रेस चौतारी नेपालले शनिवार आयोजित बधाई तथा भेटघाट कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई स्वास्थ्य सेवाको हब बनाउन पहल गर्ने बताउनुभएको छ । मन्त्री थापाले जिल्लामा रहेका सरकारी, नीजि र नगरपालिकाले...

एसिया ट्राइयाथलन कपमा बब र मारगेटा प्रथम

0
भक्तपुर, चैत्र १८ एसिया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् । पोखरामा शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित ७ सय ५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड...

पेरिस ओलम्पिकमा प्रिन्स भिक्टरसँग सोझो सेटमा पराजित

0
भक्तपुर, साउन १३ पेरिस ओलम्पिक २०२४ अन्तर्गत शनिवार राती सम्पन्न व्याडमिन्टन खेलमा नेपाली स्टार खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमा पराजित भएका छन । उनी विश्व वरियतामा दोस्रो नम्बरमा समेत रहेका डिफेन्डिङ च्याम्पियन डेनमार्कका...

वैदेशिक रोजगारको प्रलोभन देखाई १५ करोड ठगी गरेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, जेठ २९ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा पठाइदिने बहानामा १५ करोड रुपैंया ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौँ टोखा...

राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

0
भक्तपुर, मंसिर १५ निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका शुक्रवार सार्वजनिक गरेको छ । आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ । तालिका...

MOST POPULAR