Saturday, March 25, 2023
Home भक्तपुर

भक्तपुर

सिद्धपोखरीमा डुबेर २७ वर्षिय युवकको मृत्यु

भक्तपुर, कार्तिक २७ भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ दुधपाटीस्थित सिद्धपोखरीमा शनिवार साँझ चाँगुनारायण नगरपालिका ३ झौखेलका २७ वर्षिय युवक राजेश सुलुको डुबेर मृत्यु भएको हो । सिद्धपोखरीमा युवक...

मध्यपुर थिमि १ मा खड्काको प्यानलै विजयी

भक्तपुर, भाद्र २२ नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ इकाई सभापतिमा विजयकृष्ण खड्का विजयी हुनुभएको छ । वडा अधिवेशन अन्तर्गत शनिवार भएको मतदानमा खड्का २७२ मतका साथ विजयी हुनुभएको हो । इकाई कार्यसमितिमा खड्काको...

व्यक्तिको नाममा दर्ता भएको भक्तपुर दधिकोटको ४७ रोपनी जग्गा सार्वजनिक भएको ठहर

भक्तपुर, असोज २१ भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले भक्तपुरबाट जाँदा जाँदै व्यक्तिले दर्ता गरिसकेको ४७ रोपनी जग्गालाई सार्वजनिक कायम गरेका छन । भक्तपुरबाट सरुवा भई असोज १७ गते आइतवार रमाना लिएर गएका...

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख श्रेष्ठमाथि कुटपिट, दोषीलाई कारवाही गर्न नगरपालिकाको माग

भक्तपुर, फागुन १४ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट भएको छ । मध्यपुर थिमि–४ दुईपोखरी टोलमा ढुङ्गा छपाई कार्यको शुभारम्भका लागि आइतवार बिहान सो स्थानमा पुग्नु भएका उपप्रमुख श्रेष्ठमाथि नेकपा एमाले मध्यपुर थिमि नगर...

राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना

भक्तपुर, असोज १४ मध्यपुर थिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहिवार बजार अनुगमन गर्ने क्रममा भाटभटेनीले खरिद बिलविजक साथमा नराखेको, तरकारीका प्याकेटका...

सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना

भक्तपुर, असोज १७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि...

भक्तपुर नगरपालिका–१० मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गरी सम्पन्न

भक्तपुर, भाद्र १८ भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा नेपाली कांग्रेसको वडा अधिवेशनमा सर्वसम्मत भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार बिहान वडा अधिवेशनमा वडा इकाई समिति र क्षेत्रीय प्रतिनिधि चयन सर्वसम्मतरुपमा सम्पन्न...

भक्तपुर नगरकोट सडक निर्माणका लागि मन्त्री भँडेलको पहल – तिहारपछि ४५ दिन भित्र काम...

भक्तपुर, कार्तिक १४ भक्तपुर नगरकोट सडकका निर्माण व्यवसायीले तिहारपछि ४५ दिन भित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलसँगको टेलिफोन वार्तामा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले नगरकोट...

भक्तपुरमा कांग्रेसले खाता खोल्यो

भक्तपुर, बैशाख १६ मध्यपुर थिमि वडा नं. ५ को दलित महिला सदस्यमा नेपाली कांग्रेसका लक्ष्मी देउला पोडे निर्विरोध निर्वाचित हुनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन दाखिलाका क्रममा दलित महिला सदस्यमा...

सरकारी जग्गाको बैना लिई ५ करोड २० लाख ठगी गरेको आरोपमा दुई जना भक्तपुरबाट...

भक्तपुर, जेठ १३ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सरकारी जग्गा बिक्रि गर्ने उद्देश्यले बैना लिने दुई कारोवारीलाई भक्तपुरबाट पक्राउ गरेको छ । सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठगी गरेको अभियोगमा...

MOST POPULAR