कुवेतसँगको खेलमा नेपालको गोलको खोजी
भक्तपुर, जेठ २८
कठिन समूहमा रहेको नेपालले एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोटअन्तर्गत दोस्रो खेलमा आज राती घरेलु टोली कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । खेल कुवेतको जाबिर अल अहमद मैदानमा नेपाली समयअअनुसार राति १० बजेपछि...
काठमाण्डौंमा भूकम्पको कडा धक्का, केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण
भक्तपुर, जेठ २८
काठमाण्डौं उपत्यकासहितका आसपास क्षेत्रमा शनिबार बिहान भूकम्पको कडा धक्का महशुस भएको छ । बिहान २ बजेर ३६ मिनेटमा करिव ४ सेकेण्ड भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...
यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु जात्रा सम्पन्न
लक्ष्मी गारु, भक्तपुर, जेठ २७
यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु (माछा मार्ने) जात्रा आज सम्पन्न भएको छ । नवदुर्गा देवगणलाई बिहिवार राती इच्छु टोलमा ल्याएको थियो । आचाजुले तान्त्रिक विधिद्धारा पुजापाठ गरी शुक्रवार ङालाकेगु जात्रा मनाएसँगै...
काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच सहमति, शुक्रवार रातिदेखी फोहोर उठ्ने
भक्तपुर, जेठ २७
काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रवार रातीदेखी काठमाण्डौं उपत्यकाको फोहोर विना अवरोध सिसडोल बञ्चरेडाँडामा विसर्जन हुने भएको छ ।
महानगरपालिका र स्थानीय...
नेपाल ओमानसँग १३ रनले पराजित
भक्तपुर, जेठ २७
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।
टस...
दुधको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
भक्तपुर, जेठ २३
मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा दुध बोकेको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२५ प १६२० नं को स्कुटरलाई सोही दिशातर्फ जाँदै...
उपत्यकाको चाँगुनारायण नगरपालिकामै छैन सार्वजनिक यातायात, समाधानका लागि नगरप्रमुखको पहल
भक्तपुर, जेठ २३
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कुनै कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल आउनुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल आउनु...
नाडाललाई किर्तिमानी १४ औं पटक फ्रेन्च ओपनको उपाधी
भक्तपुर, जेठ २३
विश्व वरियतामा पाँचौं स्थानमा रहेका स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित...
युक्रेनलाई हराउँदैं वेल्स विश्वकपमा छनोट
भक्तपुर, जेठ २३
वेल्स यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले...
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
भक्तपुर, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण र जिल्ला प्रहरी परिसरमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुरको सहयोग र सशस्त्र प्रहरी...