Sunday, May 18, 2025

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा बस्नेत निर्वाचित

0
भक्तपुर, माघ ८ केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा धर्मराज बस्नेत निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा बस्नेत १०६२ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी सूर्यबहादुर खाईतुले...

राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेंबीच भेटवार्ता

0
भक्तपुर, माघ ८ राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँबीच शनिवार कमलविनायकमा भेटवार्ता भएको छ । चाँगुनारायणको दर्शनका लागि भक्तपुर आउनुभएका राष्ट्रपति भण्डारीले कमलविनायकस्थित बिजुक्छें निवास पुगेर बिजुक्छेंसँग भेटवार्ता गर्नुभएको...

सिद्धि गणेश सहकारीमा विविध कार्यक्रम सम्पन्न

0
भक्तपुर, माघ ७ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविर शनिवार सम्पन्न भएको छ । सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी...

राष्ट्रपति भण्डारीद्धारा चाँगुनारायणको दर्शन

0
भक्तपुर, माघ ७ राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार चाँगुनारायणको पुजाअर्चना गरी दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा उहाँले चाँगुनारायण मन्दिर परिसरमा अवस्थित किलेश्वर महादेव र छिन्नमस्ता देवीको समेत पुजाअर्चना गर्नुका साथै प्रसाद...

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

0
भक्तपुर, माघ ६ हत्या आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले शुक्रवार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । गृहले यसअघि दिएको पटक पटकको मौखिक आदेशको पालना नभएको भन्दै लिखित...

एएसबिसी यु–२२ बक्सिङ, सुस्मा र हेमाको जित

0
भक्तपुर, माघ ६ थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन बिहिवार नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् । महिला ४८ केजी तौल समूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकले हराईन...

परम्परागत र मौलिक स्वरुपका घरहरुको संरक्षण गर्नुपर्छ – बिजुक्छें

0
भक्तपुर, माघ ५ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले परम्परागत र मौलिक स्वरुपका घरहरुको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ...

फ्रान्स पठाउने भनी ठगी गरेको आरोपमा एक पक्राउ

0
भक्तपुर, माघ ५ वैदेशिक रोजगारको लागि फ्रान्स पठाई दिने भनी करिव २० लाख रुपैंया ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका...

माघ २ गते औपचारिक कार्यक्रम नगर्न प्रशासनको आग्रह, भूकम्प सुरक्षा दिवसको कार्यक्रम स्थगित

0
भक्तपुर, माघ १ जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते सोमवार कुनै पनि औपचारिक कार्यक्रम नगर्न नगराउन अनुरोध गरेको छ । माघ १ गते आइतवार पोखरामा यति एअरलाईन्सको विमान दुर्घटना भई त्यसमा सवार ७२ जनाको...

विमान दुर्घटनाप्रति पाकिस्तानद्धारा दुःख व्यक्त

0
भक्तपुर, माघ १ पाकिस्तान सरकारले पोखरामा आइतवार भएको यति एअरलाईन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पाकिस्तान सरकारको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै घटनामा दुःख व्यक्त गरेको हो । विज्ञप्तीमा दुःखद दुर्घटनाले अत्यन्त स्तब्ध र...

MOST POPULAR