Thursday, May 15, 2025

दलगत स्वार्थबाट माथि उठेर जनप्रतिनिधिहरुले काम गर्नुपर्छ – सांसद थापा

0
भक्तपुर, बैशाख ११ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको सचिवालयले संघिय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भक्तपुरको विकास निर्माणका योजना समावेश गर्न वडास्तरबाट योजना संकलन गरेको...

किसानको पक्षमा काम गर्ने नेताको खाँचो छ – सभापति देउवा

0
भक्तपुर, बैशाख ११ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किसानको पक्षमा काम गर्ने नेताको खाँचो रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यको एक सयौं जन्मजयन्तीको अवसरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले सोमवार कौशलटारमा आयोजित कार्यक्रममा...

बुद्धिचालमा रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

0
भक्तपुर, चैत्र ११ राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी च्याम्पियन बनेका छन् । च्याम्पियनसिपको अन्तिम चरण अघि नै विजेता बन्ने निश्चित भइसकेका दुवैले नवौं चरणमा आइतबार...

वल्र्ड नेवाः अर्गनाइजेशनको जर्मन शाखामा पुनः नापित

0
भक्तपुर, बैशाख १० वल्र्ड नेवाः अर्गनाइजेशनको जर्मन शाखाको अध्यक्षमा पुनः कुमार नापित चयन भएको छ । जर्मनीको लुबेक शहरमा सम्पन्न अर्गनाइजेशनको भेलाले नापितलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । अध्यक्ष नापित भक्तपुर नगरपालिका–५...

शिक्षाको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्छ – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, बैशाख १० नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले शिक्षाको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्ने बताउनुभएको छ । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा रहेको भक्तपुरको मेधा माध्यमिक विद्यालयको नवनिर्मित भवन आइतवार...

अक्षय तृतीया पर्व मनाईंदै

0
भक्तपुर, बैशाख १० बैशाख शुक्ल तृतियाको अवसरमा आज सनातन धर्मालम्बीहरुले अक्षय तृतिया पर्व मनाउँदैछन । यो पर्व जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र...

रेडक्रसको विवाद समाधान गरी अघि बढ्नुपर्छ – सभामुख घिमिरे

0
भक्तपुर बैशाख ९ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाईटीभित्रको विवाद समाधान गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी झौखेल उपशाखाको नवनिर्मित भवन एवम् १७ औं साधारणसभा शनिवार उद्घाटन गर्दै सभामुख घिमिरेले...

सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुमा शिक्षक र अभिभावक दुवै जिम्मेवार – प्रदेश सांसद श्रेष्ठ

0
भक्तपुर, बैशाख ९ बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदैं गएको बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापकलाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा...

भक्तपुर अवलोकन गर्ने पर्यटकको संख्या १ लाख १६ हजार नाघ्यो

0
भक्तपुर, बैशाख ८ चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो नौ महिनामा भक्तपुर नगर अवलोकन गर्ने विदेशी पर्यटकको संख्या एक लाख १६ हजार नाघेको छ । गत साउनदेखी चैत्र मसान्तसम्म एक लाख १६ हजार ८ सय...

चेस च्याम्पियनसिपमा रुपेश, सुरविर र पुरुषोत्तमको संयुक्त अग्रता

0
भक्तपुर, बैशाख ७ नेशनल चेस च्याम्पियनसिपको दोस्रो दिन बुधवार तीन खेलाडीले संयुक्तरुपमा अग्रता लिएका छन । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी च्याम्पियनसिपको दोस्रो दिन दोस्रो चरणको खेल सम्पन्न हुँदा खुल्लातर्फ फिडे...

MOST POPULAR