Saturday, July 19, 2025

कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते निर्वाचन...

0
भक्तपुर, असोज २ भक्तपुरको सबैभन्दा पुरानो कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते शनिवार निर्वाचन हुने भएको छ ।...

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाईंदै

0
भक्तपुर, असोज ३ संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएको आज आठ वर्ष पुरा भएको छ । यस अवसरमा विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाईंदैछ...

संविधान दिवसका ६७० जनाको कैद मिनाहा

0
भक्तपुर, असोज २ राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार...

गणेशमान सिंह सम्पूर्ण नेपालीले मानेका सर्वमान्य नेता हुन–राष्ट्रपति पौडेल

0
भक्तपुर, असोज २ राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंहलाई अन्य उपनाम भन्दा पनि सर्वमान्य नेताको रुपमा आफुले पाएको बताउनुभएको छ । भक्तपुरको कटुञ्जेमा मंगलवार गणेशमान सिंहको...

जुवा खेलिरहेको अवस्थामा १० जना भारतीय नागरिक पक्राउ

0
भक्तपुर, असोज २ भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका ७ इनाचोबाट सोमवार १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इनाचोस्थित हर्क रत्न शाक्यको...

शिक्षा दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानीत

0
भक्तपुर, असोज २ मध्यपुर थिमि नगरपालिकाले ४४ औं शिक्षा दिवसको अवसरमा मंगलवार उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले एसईई परीक्षा २०७९, आधारभुत तह कक्षा...

नेवार समुदायले मनाए चथाः

0
भक्तपुर, असोज २ भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा नेवार समुदायले सोमवार राती गणेश, चन्द्रमा र चथाः द्योको पुजा गरी चथाः पर्व मनाएका छन । तिथि...

ईन्द्रजात्राको लागि यःसिं लगियो

0
भक्तपुर, असोज १ ईन्द्रजात्राको लागि काठमाण्डौंस्थित हनुमानढोकामा ठड्याइने यःसिं अर्थात ईन्द्रध्वज आज भक्तपुरबाट लगिएको छ । । ईन्द्रजात्रा शुरुवात भएको संकेत दिन हनुमानढोकामा ठड्याइने उक्त...

रत्नपार्क–सूर्यविनायक सडकमा असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन हुने

0
भक्तपुर, असोज १ काठमाण्डौंको रत्नपार्कदेखी भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर यही असोज ३ गतेबाट सूर्यविनायक–रत्नपार्क...

भारतलाई आठौं पटक एसिया कपको उपाधि

0
भक्तपुर, असोज १ भारतले श्रीलंकालाई १० विकेटले हराउँदैं आठौं पटक एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । तीव्र गतिका बलर मोहम्मद शिराजको घातक...

MOST POPULAR