Friday, January 27, 2023
Home Tags भगवान बुद्ध

Tag: भगवान बुद्ध

दाेश्राे बाल ध्यान भावना शिविर अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्रमा सम्पन्न

काठमाण्डाै, माघ ६ गते । यही पुष ३० गतेदेखि माघ ६ गतेसम्म यसवर्षको दोश्रो बाल ध्यानभावना शिविर अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र शंखमूलमा एक समारोहका बीच आज...

विश्वशान्ति विहारका भिक्षुसहितको टोलीले माझखण्डको पोखरी डाँडा र चिहान डाँडामा ध्यान

सुनीता तुलाधार, ललितपुर, मंसिर २२ । विश्वशान्ति विहारका विहार प्रमखु भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा भन्तेगुरुमाहरुका साथै ४५ जना श्रामणेरहरु र उपासकउपासिकाहरुले ललितपुरको बागमती गाउँपालिकास्थित माझखण्ड...

बाैद्ध निबन्ध प्रतियोगितामा पुष्प रत्न प्रथम

सुनीता तुलाधर, काठमाण्डौं, मंसिर १८ लुम्बिनी नेप्लिज् बुद्धधर्म सोसाइटी, युके र युवक बौद्ध समूह काठमाण्डौले संयुक्त रुपमा आयोजना गरेको ‘मानसिक स्वास्थ्यको लागि बुद्ध शिक्षा’ विषयक...

२५६६ औं बुद्ध जयन्ती विविध कार्यक्रमका साथ देशभर भव्य रूपमा मनाईंदै

भगवान बुद्ध महापरिनिर्वाण हुनुभएको २५६६ वर्ष पुगेको अवसरमा विश्वभर विभिन्न कार्यक्रम भइरहँदा नेपालमा पनि विविध कार्यक्रमका साथ भव्य रुपमा बुद्ध जयन्ती मनाईंदै छ । जन्म,...

बुद्ध जयन्तीकाे अवसरमा मणिमण्डप विहारमा बुद्ध पुजा, धर्मदेशना र प्रमाणपत्र वितरण

२५६६ औं बुद्ध जयन्ती (स्वाँया पुन्हि) काे अवसरमा ललितपुरकाे पट्काे स्थित मणिमण्डप विहारमा बुद्ध पुजा, धर्मदेशना र प्रमाणपत्र वितरण गरीयाे । उक्त विहारका विहारप्रमुख श्रद्धेय...

बुद्ध जयन्तीमा नगर परिक्रमा गराइने भगवान बुद्धकाे प्रतिमा आयाेजक संस्था सुरश्चन्द्र...

सप्ताहब्यापीरूपमा विभिन्न कार्यक्रम गरी २५६६ औं बुद्ध जयन्ती मनाइरहेकाे ललितपुर, न्हायकंबही स्थित सुरश्चन्द्र महाविहारमा आज विहान भगवान बुद्धकाे प्रतिमालाइ बाजागाजा सहित श्रद्धालु भक्तजनहरूका साथ...

MOST POPULAR