ख्वप अस्पताललाई थप २७ लाख ५४ हजार सहयोग
भक्तपुर, जेठ २१
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था,...
महतोको नेतृत्वमा जसपा सरकारमा जाने
भक्तपुर, जेठ २१
नेता राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) (नेपाल) सरकारमा जाने भएको छ । जसपा १० मन्त्रीसहित सरकारमा सहभागी हुन लागेको जसमध्ये...
नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त
भक्तपुर, जेठ २१
नेपालमा थप ८ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन । त्यस्तै विगत २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना...
भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त
भक्तपुर, जेठ २१
भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२...
थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक
भक्तपुर, जेठ २१
थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान...
सर्वाेच्चको पूर्ण बैठक आज बस्दै
भक्तपुर, जेठ २१
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न...
आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर,
काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको 'आनन्दकुटी आइसोलेसन केन्द्र'लाई 'चु जि च्यारिटी फाउण्डेशन' ताइवानले ५ वटा अक्सिजन...
विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)
भक्तपुर, जेठ २१
अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज...
‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई खोप दिने
भक्तपुर, जेठ २१
अमेरिकाले नेपाललाई विश्वका अन्य मुलुकलाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप...
नेपाल चाईनिज ताईपेई विरुद्ध २–० ले विजयी
भक्तपुर, जेठ २०
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा अन्जन बिष्ट र नवयुग श्रेष्ठको गोल मद्दतले नेपालले...