नेकपा एमालेलाई २०७५ जेठमा फर्काउने ओलीको घोषणा (प्रेस विज्ञप्तीसहित)
भक्तपुर, जेठ २३
नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गते फर्काउन तयार भएको बताउनुभएको छ । उहाँले आइतवार साँझ विज्ञप्ती जारी गर्दै पार्टीलाई २०७५ जेठमा फर्काउन तयार भएको घोषणा गर्नुभएको...
बादी समूदायको माग ः कर तिर्छौ, यौन पेशा गर्न पाऊँ
भक्तपुर, जेठ २३
सुदुरपश्चिम प्रदेशका बादी समूदायले यौन पेशा अंगाल्न पाउनु पर्ने माग गरेका छन । बादी समूदायका महिलाहरुले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन । उनीहरुले त्यसका लागि नियमानुसार कर...
विभिन्न अस्पताललाई २१ हजार एन९५ मास्क वितरण
भक्तपुर, जेठ २३
नेपाल मजदुर किसान पार्टीको अनुरोधमा चिनिया कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्री मध्ये आइतवार २१ हजार थान एन९५ मास्क जिल्लाका विभिन्न अस्पताललाई वितरण गरिएको छ ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंका अनुसार भक्तपुर...
नेपाल–खनाल समूहको निष्कर्ष– पार्टी एकता हुने सम्भावना अत्यन्तै न्यून (पूर्ण पाठ सहित)
भक्तपुर, जेठ २३
नेकपा एमाले नेपाल–खनाल पक्षले पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन नेता, कार्यकर्ता र सदस्यहरुमा आह्वान गरेको छ । केही...
प्रकोप व्यवस्थापन कोषमा थप १८ लाख ४२ हजार जम्मा
भक्तपुर, जेठ २३
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम आइतबार...
कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी
श्रेष्ठ र बिसीले लिए शपथ
भक्तपुर, जेठ २३
नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले कांग्रेसबाट थपिएका दुई मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएसँगै कांग्रेस सरकारमा औपचारिकरुपमा सहभागी भएको हो...
डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने
भक्तपुर, जेठ २३
डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । डेनमार्कले एस्ट्राजेनिकाको खोप १४ लाख दिने जानकारी पत्रमार्फत स्वास्थ्य सेवा विभागलाई जानकारी दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले...
प्रख्यात कलाकार राजकुमार शाक्यकाे अनुपम देन – विशाल बौद्ध मूर्ति – गुरु पद्मसम्भव
(अन्तर्रष्ट्रिय ख्याती प्राप्त हस्तकलाका मूर्धन्य कलाकार राजकुमार शाक्यको असामयिक निधनले हाम्रो देश नेपाललाइ अपूरणीय क्षति पुर्याएको छ । उहाँप्रति न्यूजअफ परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै उहाँको एक अनुपम कृति भुटानमा रहेको गुरू पद्मसम्भवको विशाल...
पूर्वमाओवादी र माधव समूह छाडेर आएकालाई समेटेर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी
भक्तपुर, जेठ २३
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गर्नुभएको छ । उहाँले आफुसँग भएका ६ मन्त्रालयमा पुर्व माओवादी, एमालेबाट निष्कासित नेता माधवकुमार नेपालसमूह छाडेर आएका र आफ्ना पक्षका केही नेतालाई...
नयाँ दल दर्ता गर्ने निष्कर्षमा माधव समूह
काठमाडौं, जेठ २३
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ ।
प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ...