प्रधानमन्त्री देउवाले पाए संसदको विश्वास – पक्षमा १६५, विपक्षमा ८३ मत
भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतवार संसदमा प्रस्तुत विश्वासको प्रस्तावमाथि भएको मतदानमा उहाँले १६५ मत प्राप्त गर्नुभयो भने उहाँको विपक्षमा ८३ मत मात्र खसेको थियो...
प्रधानमन्त्री देउवाले राम्रा कामका लागि ओलीलाई धन्यवाद दिँदै विश्वासको मत दिन आग्रह गरे (सम्बोधनको...
भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले के पी शर्मा ओलीलाई राम्रो कामको लागि धन्यवाद दिनुभएको छ । देउवाले ओलीका कमी कमजोरीहरुलाई सच्याउँदैं अघि बढ्ने विश्वास व्यक्त गर्दै आफु संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको...
जसपाको ठाकुर पक्षले पनि देउवालाई मत दिने
भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ । संसदमा प्रधानमन्त्री देउवाको विश्वासको मत लिने प्रस्तावमाथी छलफल भइरहेको बेला ठाकुर पक्षले देउवालाई विश्वासको...
भिम रावलले सांसद पदबाट राजीनामा दिए
भक्तपुर, साउन ३
नेकपा एमाले उपाध्यक्ष एवम् अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको भन्दै सभामुखलाई सम्बोधन गर्दै...
प्रधानमन्त्री देउवाले संसदबाट आज विश्वासको मत लिने
भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतवार) प्रतिनिधिसभामा विश्वासको मत लिने भएको छ । त्यसका लागि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा...
संघीय संसदको अधिवेशन आज शुरु हुँदैं
भक्तपुर, साउन ३
सर्वोच्च अदालतको आदेशानुसार संघीय संसदको अधिवेशन आज (आइतवार) शुरु हुँदैछ । संसदका दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार...
जसपा पनि सरकारमा सहभागी हुने
भक्तपुर, साउन २
जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज (शनिवार) बसेको सांसदहरुको बैठकले सरकारमा जाने निर्णयसँगै आइतवार बस्ने संसदको बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको हो...
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बस्दै
भक्तपुर, साउन १
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पार्टी कार्यालय सानेपामा आज (शुक्रवार) दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्य छानविन गरी असारमसान्तसम्म टुंगो लगाउनु पर्ने समयसिमा...
बजेट पास नहुने भएपछि मुख्यमन्त्री पोखरेलद्धारा संसद बहिष्कार– मध्यराती संसद अधिवेशन अन्त्य
भक्तपुर, साउन १
लुम्बिनी प्रदेशमा बजेट पास नहुने भएपछि बिहिवार मुख्यमन्त्री शंकर पोखरेलसहित सत्तापक्षले प्रदेश सभा बहिष्कार गरेका छन । प्रदेश सरकारले बिहिवार राती १२ बजेदेखी लागु हुनेगरी प्रदेश सभाको बैठक समेत अन्त्य गरेका छन...
माधव नेपाल गद्दार हुन – अध्यक्ष ओली
भक्तपुर, असार ३०
निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनुभएको छ । सर्वोच्च अदालतको परमादेशले पदमुक्त भएपछि बुधवार लावा लस्करसहित बालुवाटारबाट बालकोट आइपुगेका ओलीले नेपालकै कारण...