भक्तपुरमा भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन हुने
भक्तपुर, भाद्र १४
नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरले पार्टीको १४ औं अधिवेशनको तयारी शुरु गरेको छ । जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सोमवार बसेको जिल्ला...
सभामुखले संसदमा गुरिल्ला शैली अपनाए – नेता बस्नेत
भक्तपुर, भाद्र १४
नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेका १४ सांसदलाई कारवाही नगर्नु संसदीय व्यवस्थाकै उपहास भएको बताउनुभएको छ । रफत सञ्चार क्लबमा...
जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा बाधक बन्दिन – सभापति थापा
नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको छ । यही भदौ १८ गते स्थानीय पालिकाको वडा तहको अधिवेशन हुने निर्धारित तालिका अनुसार भक्तपुरका चार...
भदौ १८ गते देशभरीका वडामा अधिवेशन गर्ने देउवा र पौडेलबीच सहमति
भक्तपुर, भाद्र १२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रको विवाद समाधान गरी आगामी भदौ १८ गते देशभरका स्थानीय तहका वडा...
नेपाली कांग्रेसका ४८ जिल्लाका क्रियाशिल सदस्यहरुको विवरण सार्वजनिक
भक्तपुर, भाद्र ११
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । जिल्ला सभापतिहरुले क्रियाशिल सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै...
सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा
भक्तपुर, भाद्र ११
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौंको नयाँबानेश्वरमा आफ्नो सम्पर्क कार्यालय...
एमालेसँगको एकता माओवादीको रणनीतिक योजना भएको नेता पोखरेलको खुलासा
भक्तपुर, भाद्र ११
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले नेकपा (एमाले) सँगको पार्टी एकता रणनीतिक योजना अनुसार भएको खुलासा गर्नुभएको...
काबुल विमानस्थलमा विस्फोट, १३ अमेरिकीसहित ६० जनाको मृत्यु
एजेन्सी, भक्तपुर, भाद्र ११
अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको बम विस्फोट भएको छ । सो विस्फोटमा ज्यान गुमाउनेको संख्या...
कांग्रेसको क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गर्न माग
काठमाण्डौं, भाद्र १०
प्रमुख सत्तारूढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चाँडोभन्दा चाँडो क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना...
महाधिवेशनको माहोल बनाउनुपर्ने बेला धर्नाको औचित्य छैन – सभापति थापा
भक्तपुर, भाद्र १०
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले महाअधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्नु गलत भएको बताउनुभएको छ...