Monday, May 20, 2024

भर्खरै

just post the news

मन्त्रिपरिषद बिस्तार हुँदैं, गृहमा खगराज, सञ्चारमा नैनकला

0
भक्तपुर, जेठ २७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः मन्त्रिपरिषद बिस्तार गर्नेभएको छ । प्रधानमन्त्री ओलीले आफुसँग भएका मन्त्रालयमा ७ मन्त्री र एक राज्यमन्त्री नियक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले पुर्वमाओवादी खेमाका...

चाँगुनारायण अस्पताललाई विभिन्न संघसंस्थाको सहयोग

0
भक्तपुर, जेठ २७ चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पतालमा सहयोग गर्ने सहयोगीहातहरु बृद्धि हुनेक्रम जारी रहेको छ । सो अस्पताललाई बुधवार विभिन्न पाँच वटा समूहले स्वास्थ्य सामग्री र नगद सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो...

भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा ...

0
भक्तपुर, जेठ २७ कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्‍याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने नारा सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन...

दक्षिण अफ्रिकी महिलाले एकै पटक १० शिशुलाई जन्म दिईन

0
भक्तपुर, जेठ २६ दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक १० शिशुलाई जन्म दिएकी छिन । ३७ वर्षीया गोसियामे थमराले एकै पटक १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । यो...

राष्ट्रपति कार्यालयलाई ७ दिनभित्र फाइल बुझाउने आदेश

0
४ जना एमिकस क्युरी झिकाउने र १५ घण्टामा बहश सकाउनुपर्ने भक्तपुर, जेठ २६ सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णयको फाइल सात दिनभित्र अदालतमा पेस गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध...

कांग्रेसको महाधिवेशन भदौमा नै हुन्छ –सभापति देउवा (विज्ञप्तीको पूर्ण पाठ सहित)

0
 भक्तपुर, जेठ २६ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आगामी भदौमा हुने बताउनुभएको छ । पार्टीको महाधिवेशनका सम्बन्धमा विभिन्न धारणा सार्वजनिक हुन थालेपछि सभापति देउवाले आज विज्ञप्ती प्रकाशन गरी पार्टीको १४ औं...

नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिन चाँगुनारायण नगरपालिकाको आग्रह

0
भक्तपुर, जेठ २६  चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव दिन आह्वान गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना प्रकाशन गरी सुझावका लागि आह्वान गरेको हो । नगरपालिकाले राजनीतिक...

प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुँदैं

0
भक्तपुर, जेठ २६ प्रदेश नं. २ मा जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता साझेदारी हुने भएको छ । त्यसका लागि तीन दलबीच मन्त्रालय बाँडफाँटका लागि छलफल चलिरहेको छ भने मन्त्री...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

0
भक्तपुर, जेठ २६ सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अस्वस्थ भएकाले सोमवार स्थगित भएको सुनुवाई आजबाट पुनः शुरु हुन लागेको हो । संवैधानिक इजलास प्रधानन्यायाधीशको...

MOST POPULAR