नवजात शिशु मृत फेला
भक्तपुर, असोज १६
भक्तपुरको हनुमन्ते खोला किनारमा नवजात शिशुको शव फेला परेको छ । भक्तपुर नगरपालिका–१, सृजनानगरस्थित यातायात व्यवस्था विभाग पछाडी हनुमन्ते खोला किनारमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।
स्थानीयले अन्दाजी २–३...
लम्पी स्किन पिडित किसानलाई सूर्यविनायक नगरपालिकाको राहत वितरण
भक्तपुर, असोज १५
सूर्यविनायक नगरपालिकाले लम्पी स्किन रोगबाट पिडित किसानहरुलाई सोमवार राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किनका कारण गाईभैसी गुमाएका किसानहरुलाई राहत वितरण गरिएको हो ।
सूर्यविनायकमा लम्पी स्किन रोगबाट ३१६ वटा गाई मरेको...
ज्येष्ठ नागरिक समाजको पुँजी हो – मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मी
भक्तपुर, असोज १५
मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवम् पुर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले ज्येष्ठ नागरिक समाजको पुँजी भएको बताउनुभएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मध्यपुर थिमि नगदेशस्थित नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्था र सहयोगी...
मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न सकिँदैन–राष्ट्रपति पौडेल
भक्तपुर, असोज १४
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ ।
संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको...
फर्पिङमा पहिलो पटक ट्राफिक सचेतना र्याली
भक्तपुर, असोज १४
ट्राफिक सप्ताहको अवसरमा काठमाण्डौंको फर्पिङमा आइतवार ट्राफिक सचेतना ¥याली आयोजना गरिएको छ । ट्राफिक प्रहरी प्रभाग फर्किङले आयोजना गरेको उक्त ¥याली फर्किङ बसपार्कबाट शुरु भएर फर्पिङ बजार परिक्रमा गरेर ट्राफिक नियमसम्बन्धी विभिन्न...
ट्राफिक सप्ताहमा भक्तपुरमा पदयात्रा
भक्तपुर, असोज १४
साताव्यापी ट्राफिक सप्ताह आइतवारबाट शुरु भएको छ । ट्राफिक नियम सम्बन्धी जनचेतना अभिबृद्धि गरी बढ्दो सवारी र्दुघटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह शुरु गरिएको हो । यसक्रममा ट्राफिक प्रहरी परिसर भक्तपुरको आयोजनामा...
मध्यपुर थिमिको सम्पदा चिनाउन र मुटुसम्बन्धी जनचेतना जगाउन लायन्सको पदयात्रा
भक्तपुर, असोज १३
विश्व मुटु दिवसको अवसरमा शनिवार पाँच वटा लायन्स क्लवको संयुक्त आयोजनामा मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०८० आयोजना गरिएको छ । ‘मुटुको प्रयोग गर्नुहोस्, मुटुकोबारेमा थाहा पाउनुहोस’ भन्ने नाराका साथ आम जनतामा मुटुलाई स्वस्थ...
चाँगुनारायणका स्थानीय मानवीय कार्यकर्तालाई पुर्नताजगी तालिम
भक्तपुर, असोज १२
चाँगुनारायण नगरपालिकाका स्थानीय मानवीय कार्यकर्ताहरुलाई मानवीय मूल्य मान्यता तथा मापदण्डबारे पुर्नताजगी तालिम प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाको समन्वयमा डिसिए नेपाल र आइसेट नेपालको आर्थिक सहयोग र साझेदारीमा सञ्ंचालित नेक्सस परियोजना अन्र्तगत...
जयजयकारको ध्वनीसँगै हजारौंको सामुन्ने बालकरामले छेडाए जिब्रो
भक्तपुर, असोज १२
मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा हजारौं नगरवासीको जयजयकारसँगै जिब्रो छेडाएका छन । ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रा अन्तर्गत बालकरामले जात्रालाई निरन्तरता दिन जिब्रो छेडाउनु भएको...
मध्यपुर थिमिका आज जिब्रो छेड्ने जात्रा
भक्तपुर, असोज १२
येंया पुन्हीको अवसरमा आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदैंछ । मध्यपुर थिमि–४ चोडे टोलका बालकराम नानी श्रेष्ठले जिब्रो छेडाएर यसवर्षको जात्रालाई निरन्तरता दिँदैछन । बालकरामले जिब्रो छेडाउन लाग्नु भएको यो दोस्रो...