राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना
भक्तपुर, माघ २८
भक्तपुर बालकोट निवासी स्व. मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले मीनकुमारी स्मृति ट्रष्ट स्थापनाको घोषणा गरेको छ । मीनकुमारीको निधन भएको १३ औं...
अमेरिकी दुतावासले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
भक्तपुर, माघ २८
नेपालका लागि अमेरिकी राजदुतावासले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दुतावासले बिहिवार अस्पताललाई...
चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लाण्टको सफल परीक्षण
भक्तपुर, माघ २७
भक्तपुरको चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको परीक्षण सफल भएको छ । नगरको वडा नं. ४ हुचीढुंगास्थित अस्पतालमा...
भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा एमसीसी सम्झौता खारेजीको माग
भक्तपुर, माघ २७
भक्तपुर नगरपालिकाका नगरसभासद्हरुले एमसीसी सम्झौता खारेजीको माग गरेका छन । सभाअध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहिवार बसेको एघारौं नगरसभा बैठकका वक्ताहरुले...
एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
भक्तपुर, माघ २७
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य...
गुण्डुमा यातायात कार्यालय निर्माणको प्रक्रिया बढाउन मन्त्री भँडेलको निर्देशन
भक्तपुर माघ २७
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले भक्तपुरको गुण्डुमा यातायात कार्यालय निर्माणको कामलाई तत्काल शुरु गर्न निर्देशन दिनुभएको छ । मन्त्री...
पुँजीगत खर्च बढाउन शिक्षामन्त्री पौडेलको निर्देशन
भक्तपुर, माघ २७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७८÷०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय...
नेपाल सांस्कृतिक संघले कांग्रेसको प्रचार गर्ने
काठमाण्डौं, माघ २६
नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली कांग्रेसको प्रचार प्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र...
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा शुरु
भक्तपुर, माघ २६
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा बुधवारदेखी शुरु भएको छ । बैठकको अध्यक्षता गर्दै नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र...
गुण्डुमा यातायात कार्यालय निमार्ण गर्न कांग्रेसको माग
भक्तपुर, माघ २५
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले सूर्यविनायक नगरपालिकाको गुण्डुमा प्रस्तावित यातायात कार्यालयको निर्माण कार्य तुरुन्त शुरु गर्न माग गरेको छ ।...









