Monday, May 20, 2024

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाखको बजेट...

0
लक्ष्मी गारु, भक्तपुर, असार १० भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंया वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले...

नेपाली कांग्रेस भक्तपुरले क्रियाशिल सदस्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझायो

0
भक्तपुर, असार ९ नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जिल्लाको क्रियाशिल सदस्यको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस जिल्ला सचिव निशान ढुंगेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सदस्य एवम् अभिलेख शाखा...

उपप्रमुख मधिकर्मीद्धारा मेलम्ची र हेलम्बुलाई सहयोग रकम हस्तान्तरण

0
भक्तपुर, असार ९ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बुधवार मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई नगरपालिकाको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उपप्रमुख मधिकर्मीले मेलम्ची र हेलम्बु पुगेर दुवै पालिकाका प्रमुखलाई सहयोग रकम हस्तान्तरण...

स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै चाँगुनारायणको नीति तथा कार्यक्रम सार्वजनिक

0
भक्तपुर, असार ९ चाँगुनारायण नगरपालिकाले स्वास्थ्य र कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलबार बसेको ९ औं नगरसभामा उपप्रमुख विणा बास्तोलाले सो नीति...

भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम – शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा जोड

0
भक्तपुर, असार ८ भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षभित्र ख्वप अस्पताललाई पुर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । उपप्रमुख रजनी जोशीले प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम नगरपालिकाको १० औं नगरसभाले पारित गर्दै च्याम्हासिंहमा...

मेलम्ची र हेलम्बुमा पुनर्निर्माणको काम सरकारले नगरे कांग्रेसले शुरु गर्छ – नेता बस्नेत

0
भक्तपुर, असार ८ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मेलम्ची र हेलम्बु क्षेत्रमा तत्काल पुनर्निर्माणको कार्य शुरु गर्न सरकारसँग माग गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरले संकलन गरेको राहत सामग्री तथा नगद नेपाली कांग्रेस केन्द्रीय...

नेपाली कांग्रेस भक्तपुरले मेलम्ची र हेलम्बुलाई नगद ३ लाख ५१ हजारसहित राहत सामग्री सहयोग

0
भक्तपुर, असार ८ नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकको बाढी पिडितको सहयोगार्थ नगद तथा राहत सामग्री नेपाली कांग्रेस केन्द्रीय विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले नगद ३...

मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

0
भक्तपुर, असार ७ मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको सोमवार सम्पन्न पाँचौं नगरसभा बैठकले उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको...

धुलिखेलकी बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गर्ने युवक सुन्धाराबाट पक्राउ

0
भक्तपुर, असार ७ काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ की १५ वर्षिया बालिकालाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईलाई आइतवार पक्राउ गरेको छ...

महिला पत्रकारलाई दुव्र्यबहार गर्नेलाई कारवाही गर्न महासंघ भक्तपुरको माग

0
भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले महिला पत्रकारलाइ दुव्र्यबहार गरिएको घटना प्रति घोर भत्सर्ना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । महासंघ जिल्ला सचिव संजीप घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै भक्तपुरको...

MOST POPULAR