सर्वाेच्चको पूर्ण बैठक आज बस्दै
भक्तपुर, जेठ २१
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको हो ।
बैठकमा संवैधानिक...
आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर,
काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको 'आनन्दकुटी आइसोलेसन केन्द्र'लाई 'चु जि च्यारिटी फाउण्डेशन' ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष...
विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)
भक्तपुर, जेठ २१
अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज ताईपेईलाई पराजित गरेको छ । कुवेतमा बिहिवार राती सम्पन्न खेलमा...
‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई खोप दिने
भक्तपुर, जेठ २१
अमेरिकाले नेपाललाई विश्वका अन्य मुलुकलाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज...
नेपाल चाईनिज ताईपेई विरुद्ध २–० ले विजयी
भक्तपुर, जेठ २०
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा अन्जन बिष्ट र नवयुग श्रेष्ठको गोल मद्दतले नेपालले विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेई विरुद्ध २–० गोल अन्तरले पराजित...
नवयुगको गोल, नेपाललाई २–० को अग्रता
भक्तपुर, जेठ २०
नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गर्दै चाईनिज ताईवेई विरुद्ध नेपालको अग्रता दोब्बर बनाएका छन । वैकल्पिक खेलाडीकोरुपमा मैदान प्रवेश गरेका नवयुगले उत्कृष्ट फ्लिक किक प्रहार गर्दै गोल गरेका हुन ।...
पहिलो हाफमा नेपाल अन्जनको गोलमा अगाडि
भक्तपुर, जेठ २०
नेपालले चाइनिज ताइपेइविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । अन्जन विष्टले चौथो मिनेटमा पेनाल्टीमा गरेको गोल मद्दतले नेपालले अग्रता बनाएको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड...
अन्जनको गोलमा नेपाललाई अग्रता
भक्तपुर, जेठ २०
विश्वकप फुटबल छनोट खेल अन्तर्गत नेपालले चाइनिज ताईपेईविरुद्ध चौथो मिनेटमा अग्रता लिएको छ । नेपालले अन्जन बिष्टको गोलमा अग्रता लिएको हो । अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन ।
नेपालले खेलको...
नगरप्रमुख श्रेष्ठले बोलाए कार्यपालिका बैठक
भक्तपुर, जेठ २०
मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिकाको ५२ बैठक सोमवार दिउँसो १ बजे नगरपालिका परिसरमा बस्ने भएको छ । कार्यपालिकाका १९ सदस्य मध्ये उपप्रमुख अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा १५ सदस्यले शुक्रवार बैठक राख्न माग गर्दै...
ताईपेइविरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक
भक्तपुर, जेठ २०
कतार विश्वकप फुटबल २०२२ तथा एसिया कप २०२३ छनोट अन्तर्गत समूह चरणको चाईनिज ताईपेईविरुद्ध अहिले पौने १० बजे हुने खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अव्दुल्लाह अलमुताइरीले इराकविरुद्ध...