Thursday, September 19, 2024

मध्यपुर थिमिमा नगरप्रमुख समक्ष कार्यपालिकाको बैठक माग गर्ने तयारीमा उपप्रमुख

0
भक्तपुर, जेठ २०, लक्ष्मी गारु मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख र ६ जना वडाअध्यक्षसहित कार्यपालिकाका १९ मध्ये १५ सदस्यले कार्यपालिकाको बैठक माग गर्ने भएको छ। नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुले शुक्रवार दुईं बुँदें एजेण्डासहित...

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा सर्ने

0
भक्तपुर, जेठ २० भक्तपुरको दुधपाटीमा सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र चाँगुनारायण नगरपालिका–३ झौखेलमा स्थानान्तरण हुने भएको छ । दुधपाटीमा सेवा बिस्तारको लागि स्थान अभाव झेलीरहेको केन्द्र लामो समयको खिचातानीपछि झौखेलमा सर्ने पक्का भएको...

काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने

0
भक्तपुर, जेठ २० काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने भएको छ । मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न आगामी असार १ गतेदेखी दुई महिना उपत्यकामा मेलम्चीको पानी वितरण बन्द गर्न लागेको...

भक्तपुरमा कोरोना संक्रमित २० हजार नाघ्यो

0
भक्तपुर, जेठ २० भक्तपुरका कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । २०७७ बैशाख ३० गते पहिलो पटक कोरोना संक्रमण देखिएको भक्तपुरमा बुधवार १५६ जना थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या २० हजार १४६ पुगेको हो...

पार्टीको सम्पूर्ण एकता नै आफ्नो विश्वास र अडान – गोकर्ण बिष्ट

0
भक्तपुर, जेठ २० एमाले नेता गोकर्ण विष्टले पार्टीको सम्पूर्ण एकता नै आफ्नो विश्वास र अडान भएको बताउनुभएको छ । उहाँले बिहिवार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत्...

फुटाउँलान् ओलीले माधव नेपाल समुह ?

0
रामकृष्ण अधिकारी जेठ २ मा पार्टी फर्काउन तयार ओलीको नेपाल पक्षका नेतासँग एउटै शर्त छ-अदालतमा वुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने  काठमाडौं । झण्डै २७ वर्ष आफैले हाँकेको पार्टी एमालेसँगको साइनो सम्वन्ध तोडदै छुट्टिन ‘तम्तयार’ देखिएका झलनाथ खनाल र...

थाई राजपरिवारबाट स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, जेठ २०, सुनिता तुलाधर थाइल्याण्डको राजपरिवारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । थाई रोयल एडका रूपमा ती स्वास्थ्य सामग्रीहरू काेराेनाकाे कहर भाेगीरहेकाे नेपाललाई सहयोग गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र नेपाली...

प्रशिक्षक अलमुताईरीको अग्नीपरीक्षा आज, विश्वकप छनोटमा नेपाल ताईपेईसँग भिड्दै

0
भक्तपुर, जेठ २० कतारमा अर्को वर्ष अर्थात सन् २०२२ मा हुने विश्वकप फुटबलको एसियाली दोस्रो चरणको छनोट खेल्न नेपाली टोली अहिले कुवेतमा रहेको छ । नेपालले आज बिहिवार चाईनिज ताईपेईसँग खेल्दैछ । खेल नेपाली समय...

तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र : सभापति देउवा

0
भक्तपुर, जेठ १९ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेटमा व्यापार घाटा कम गर्ने नाममा चुरेभावर क्षेत्रको नदिजन्य वस्तु निकासी गर्ने योजना ल्याएर तराई मधेशलाई मरुभुमि बनाउने गम्भिर षडयन्त्र गरेको आरोप लगाउनुभएको छ । सभापति...

ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग

0
भक्तपुर, जेठ १९ ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार...

MOST POPULAR