Saturday, November 16, 2024

कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, जेठ ३० सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्राप्त सामग्रीमा दुई थान वेड, अस्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायतका छन । कटुञ्जेमा जन्मी...

उपत्यकामा निषेधाज्ञा एक साता थप – साँझ ४ बजेपछि हार्डवेयर पसल खुल्ने (सूचना सहित)

0
खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने भक्तपुर, जेठ ३० काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारी एक साता थप गरिएको छ । कोरोना भाइरसको संक्रमण केही घटेपनि जोखिम नघटेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका...

ख्वप अस्पताललाई तिब्बतको शान्नान शहरबाट स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, जेठ ३० चीन स्वशासित तिब्बतको शान्नान सहरले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको शान्नान शहरले करिव १ करोड ९ लाख रुपैंयाँ बराबरको ती सामग्री...

युरो कप–बेल्जियम र फिनल्यान्डको विजयी सुरुवात, वेल्स र स्विट्जरल्याण्ड बराबरी

0
भक्तपुर, जेठ ३० युरोपका विभिन्न १० शहरमा जारी युरो कप अन्तर्गत शनिवार राती बेग्लाबेग्लै खेलमा बेल्जियम, फिनल्यान्डले विजयी शुरुवात गरेको छ भने वेल्स र स्विट्जरल्याण्डले बराबरी खेले । उपाधि दावेदारको रुपमा हेरिएको र फिफा वरियतामा पहिलो...

सरकारलाई दीर्घकालीन प्रकृतिका काम नगर्न पाँच पूर्वप्रधानमन्त्रीको चेतावनी

0
भक्तपुर, जेठ २९ पाँच जना पुर्वप्रधानमन्त्रीले काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिएको छ । पुर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल,...

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव

0
भक्तपुर, जेठ २९ नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ गतेबाट हुने भएको छ । कांग्रेसको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको आज सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले यसअघि घोषित मितिमा संशोधन गर्दै महाधिवेशन भदौ १६...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पोखरेल नियुक्त

0
भक्तपुर, जेठ २९ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री पोखरेलले...

गण्डकी प्रदेशमा नयाँ ट्वीस्ट – मुख्यमन्त्रीमा गुरुङको पनि दावी, प्रदेश सभा भंग हुने आशंका

0
भक्तपुर, जेठ २९ गण्डकी प्रदेशको मख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दावी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षको पत्रसहित मुख्यमन्त्रीमा नियुक्त गरियोस भनी प्रदेश प्रमुख...

बागमति प्रदेश सांसद वैद्यले आत्मालोचनासहित माफी मागे

0
भक्तपुर, जेठ २९ बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रवार बसेको संसद बैठकमा बोल्दै आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिनुका साथै माफी समेत माग्नुभएको छ । प्रदेश सभामुख सानुकमार श्रेष्ठसँग विशेष समय लिएर वैद्यले आफुले भावावेशमा...

वैद्यलाई आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

0
भक्तपुर, जेठ २९ नेपाली कांग्रेसले आफ्ना बागमति प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई शब्द फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका नेता ईन्द्र बानियाँ र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले...

MOST POPULAR