युरोकप २०२० – इंग्ल्यान्डलाई पराजित गर्दै इटाली बन्यो च्याम्पियन
भक्तपुर, असार २८
इंग्ल्यान्डलाई उसैको मैदानमा पराजित गर्दै इटाली युरोपियन च्याम्पियन बनेको छ । लन्डनको वेम्बली स्टेडियममा सोमवार बिहान सम्पन्न युरोकप २०२० को फाइनलमा इटाली टाईब्रेकरमा इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै युरोपियन च्याम्पियन बनेको हो...
व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम
भक्तपुर, असार २७
भक्तपुरका व्यवसायीहरुलाई अनलाइनमार्फत कर विवरण दाखिला गर्ने तालिम प्रदान गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघले...
ङातापोल्हँ मन्दिरको बुसाँदा सम्पन्न
भक्तपुर, असार २७
विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिर निर्माण आइतवार ३२० वर्ष पुरा भएको छ । सो अवसरमा ङातापोल्हँ मन्दिरको बुसाँदा गरिएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँको वर्षवर्धन पुजासँगै मन्दिरको गजुरमा...
आर्थिक वर्ष २०७८÷०७९ का लागि मध्यपुर थिमिको बजेट सर्वसम्मतले पारित
भक्तपुर, असार २७
मध्यपुर थिमि नगरपालिकाको पाँचौं नगरसभाको शुक्रवार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गर्नुभएको नगरपालिकाको १ अर्ब ९२ करोड ३४ लाख ४८ हजारसहित ३ अर्ब ३८ करोड...
अर्जेन्टिना र मेस्सीले तोड्यो उपाधीको खडेरी
भक्तपुर, असार २७
अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीलाई म्यारोडोनासँग तुलना गरिन्छ । शारिरीक उचाई मात्र होइन खेल्ने कला कौशल र शैलीका कारण पनि मेस्सीलाई म्यारोडोनासँग तुलना गरिन्छ । व्यक्तिगत जीवनमा जति नै उत्कृष्ट प्रदर्शनसँगै अनेकौं...
घरमै बसी बसी रेष्टुरेन्टको स्वाद लिन लस्कर फुड्स
भक्तपुर, असार २७
तपाईं घरमै बसी बसी रेष्टुरेन्टको मज्जा लिन चाहनुहुन्छ भने काठमाण्डौंमा अर्को अजलाइन फुड डेलिभरी सेवा सञ्चालनमा आएको छ । लस्कर फुड्सले सेवा शुरु गरेसँगै काठमाण्डौंमा थप अर्को अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा...
कोपा अमेरिका कप ः ब्राजिललाई हराउँदैं अर्जेन्टिनाले जित्यो उपाधी
भक्तपुर, असार २७
विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले कोपा अमेरिका कप २०२१ को उपाधी जितेको छ । ब्राजिलमा आइतवार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनाले आयोजक ब्राजिललाई १–० गोलले पराजित गर्दै उपाधी जितेको हो ।
अर्जेन्टिनाले कोपाको...
सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने
भक्तपुर, असार २६
सूर्यविनायक नगरपालिकामा प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटन र पर्यापर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिईएको छ । त्यस्तै पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा रोजगारीका अवसर सृजना हुने, स्थानीय उत्पादनको बजार बिस्तार हुने...
नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने
भक्तपुर, असार २६
अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले शुक्रवार ट्विटर र दुतावासको आधिकारिक फेसबुक मार्फत सो जानकारी दिएको हो ।
आउँदा केही दिनमा...
सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ अहंकारीपन – प्रवक्ता शर्मा
भक्तपुर, असार २५
प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार सम्बन्धी रिटमा दिनुभएको जवाफलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहंकारको जगमा उभिएको जवाफको संज्ञा दिनुभएको छ ।
संविधानको व्यख्याता सर्वोच्च अदालत भएको बताउँदैं प्रवक्ता शर्माले संविधानको...