Sunday, November 17, 2024

नागरिक समाज सञ्जालले प्रजिअ शर्मालाई बुझाए चार बुँदें ध्यानाकषर्ण पत्र

0
भक्तपुर, असोज १९ भक्तपुर नागरिक समाज सञ्जालले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई चार बुँदें ध्यानाकषर्ण पत्र बुझाएका छन । नेपाल बार एसोशियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधान नेतृत्वको सञ्जालले प्रजिअ रुद्रादेवी शर्मालाई बजार अनुगमन, सुशासन, शैक्षिक संस्था...

साफ च्याम्पियनसिप २०२१ – दोस्रो जितसँगै नेपाल शिर्षस्थानमा

0
भक्तपुर, असोज १९ नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जितसँगै समूहको शिर्ष स्थानमा उक्लेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमवार राती सम्पन्न खेलमा नेपाल श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै...

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

0
भक्तपुर, असोज १७ गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीको खुलासा । कृष्ण आचार्य र रामु...

सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना

0
भक्तपुर, असोज १७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि...

चेम्निज ओपन करातेमा मण्डेकाजीलाई २ सहित नेपाललाई ४ स्वर्ण

0
भक्तपुर, असोज १७ जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा साग स्वर्णधारी मण्डेकाजी श्रेष्ठले २ सहित नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावाले नेपालले थप २ कांस्य पदक पनि जित्यो । प्रतियोगिता ३...

भक्तपुरमा सहकारी माफिया सलबलाउन थाले – अध्यक्ष खड्का

0
भक्तपुर, असोज १७ जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्काले भक्तपुरमा सहकारी माफियाहरु सलबलाउन थालेको बताउनुभएको छ । मध्यपुर थिमि १ लोकन्थलीस्थित दिव्यश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन...

शंखधरका उत्कृष्ट कारोवारीलाई सम्मान

0
भक्तपुर, असोज १७ मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्थाका उत्कृष्ट कारोवारी शनिवार सम्मानित हुनुभएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभाको अवसरमा गत आर्थीक वर्ष २०७७÷०७८ मा सबैभन्दा धेरै आर्थीक कारोवार...

शंखधरचोकमा दशैं तिहार बजार मेला

0
भक्तपुर, असोज १६ बायरिलाँ टोल सुधार समितिको आयोजनामा मध्यपुर थिमि शंखधरचोकमा दशैं तिहार बजार मेला खुलेको छ । मेला आगामी कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछ । दशैं तिहार जस्ता चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुका...

नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा सम्पन्न

0
भक्तपुर, असोज १६ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा शुक्रवार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सचिव महेन्द्रगोपाल कर्माचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो...

आ.व. २०७७÷०७८ मा शुभकामना साकोसको खुद वचत २ करोड ५० लाख ८९ हजार

0
भक्तपुर, असोज १६ भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी मध्येको एक शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो अवसरमा संस्थाका अध्यक्ष राम कासुलाले कोरोना महामारी नियन्त्रणका लागि...

MOST POPULAR