नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १० महिनामा एक लाख भन्दा बढीलाई सेवा प्रदान
भक्तपुर बैशाख १५
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले चालु आर्थिक वर्षको १० महिनामा एक लाख भन्दा बढीलाई सेवा प्रदान गरेको छ । नगरपालिकाको १५ औं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा...
भक्तपुरमा आज तःदिँको रुपमा दिगुपुजा पर्व मनाईंदैं
भक्तपुर, बैशाख १४
भक्तपुरका नेवार समुदायका अधिकांशले आज बिहिवार तःदिँ (वर्षको ठूलो दिन)को रुपमा दिगुपुजा पर्व मनाउँदैछन । भक्तपुरको नेवार समूदायले अक्षय तृतिया पछि आइतवार र बिहिवार मध्ये जुन दिन पहिले आउँछ उक्त दिनलाई तःदिँ...
उपत्यकाका दुई शहरबीच विवाद बढाउने मूर्ति स्थापनाको कथा
अमृत चिमरिया/नसना बज्राचार्य, काठमाडौं, १३ वैशाख
जात्रैजात्राको उपत्यका काठमाडौंमा हरेक पर्व र जात्रापिच्छे रोचक किंवदन्ती र कथाहरु छन् । यिनै कथाहरुमा आधारित दुई मूर्ति र प्रतिमूर्ति स्थापनाका कारण अहिले उपत्यकाका दुई शहरबीच किचलो सुरु भएको...
आमाबुवा विहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण
भक्तपुर, बैशाख १३
भक्तपुर नगरपालिकाले नगरभित्र अध्ययनरत आमाबुवा विहिन बालबालिकाहरुलाई बुधवार शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयहरु बागीश्वरी मावि, सैनिक आवसीय मावि, शान्ति निकेतन मावि, गणेश मावि, समाज सुधार आवि,...
भक्तपुरमा औलोको संक्रमण शुन्य
भक्तपुर, बैशाख १२
भक्तपुरमा औलोको बिरामीको संख्या शुन्य रहेको छ । विश्व औलो दिवसको अवसरमा मंगलवार स्वास्थ्य कार्यालय भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एक तथ्यांक प्रस्तुत गर्दै भक्तपुरमा औंलोको बिरामी शुन्य रहेको जानकारी दिएको हो ।
कार्यक्रममा...
७२ सालकाे भूकम्पमा दिवंगत भएकाहरूकाे सुगति कामनार्थ महापरित्राण पाठ
सुनीता तुलाधर, ललितपुर, बैशाख १२ गते ।
२०७२ सालको भुकम्पबाट दिवंगत हुनु भएका सम्पूर्ण सत्वहरुकाे सुगति कामनार्थ ललितपुरकाे हरिसिद्धि स्थित पुण्य उदय विहारमा आज पवित्र महापरित्राण पाठ सम्पन्न भएकाे छ । पुण्य उदय विहारकाे आयाेजनमा...
दलगत स्वार्थबाट माथि उठेर जनप्रतिनिधिहरुले काम गर्नुपर्छ – सांसद थापा
भक्तपुर, बैशाख ११ ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको सचिवालयले संघिय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भक्तपुरको विकास निर्माणका योजना समावेश गर्न वडास्तरबाट योजना संकलन गरेको...
संघमहानायक अग्गमहापण्डित दिवंगत प्रज्ञानन्द महास्थविरको १२३ औं जन्मोत्सवको अवसरमा शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम
सुनीता तुलाधर, ललितपुर, ११ बैशाख ।
अरिय धम्मरक्खित नेपाल बुद्धशासन वंसालंकार सिरि संघमहानायक अग्गमहापण्डित दिवंगत प्रज्ञानन्द महास्थविरको १२३ औं जन्मोत्सवको अवसरमा आइतवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
बिहार प्रमुख भिक्षु चन्द्रगुप्त...
वल्र्ड नेवाः अर्गनाइजेशनको जर्मन शाखामा पुनः नापित
भक्तपुर, बैशाख १०
वल्र्ड नेवाः अर्गनाइजेशनको जर्मन शाखाको अध्यक्षमा पुनः कुमार नापित चयन भएको छ । जर्मनीको लुबेक शहरमा सम्पन्न अर्गनाइजेशनको भेलाले नापितलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । अध्यक्ष नापित भक्तपुर नगरपालिका–५...
शिक्षाको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्छ – अध्यक्ष बिजुक्छें
भक्तपुर, बैशाख १०
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले शिक्षाको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्ने बताउनुभएको छ । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा रहेको भक्तपुरको मेधा माध्यमिक विद्यालयको नवनिर्मित भवन आइतवार...