Monday, May 20, 2024

कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन कांग्रेस सभापति थापाको चेतावनी

0
भक्तपुर, कार्तिक २३ भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन प्रतिष्पर्धी दल र उम्मेदवारलाई चेतावनी दिनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त...

आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

0
भक्तपुर, कार्तिक २३ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन...

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

0
भक्तपुर, कार्तिक २२ निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने व्यवस्था...

मंसिर ४ को निर्वाचनका लागि मतपत्र छपाई सम्पन्न

0
भक्तपुर, कार्तिक १९ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि आवश्यक ८ करोड तीन लाख ९४...

चुनावी प्रचारका लागि भक्तपुरमा दलहरु घर दैलोमा

0
भक्तपुर, कार्तिक १८ आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारहरुले घर दैलो कार्यक्रम शुरु गरेको छ । निर्वाचन आचार संहिताले प्रचार प्रसारका लागि घर...

कांग्रेसको घोषणा पत्र सार्वजनिक – कोखदेखी शोकसम्मका योजना

0
भक्तपुर, कार्तिक १३ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिवार घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री एवं...

ललितपुर क्षेत्र नं. ३ डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

0
भक्तपुर, कार्तिक १३ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु भएका डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । डा. कार्की नेपाल...

प्रत्यक्ष तर्फको २ करोड ३७ लाख मतपत्र छपाई सम्पन्न

0
भक्तपुर, कार्तिक १३ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको...

गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकतावद्ध भएर लाग्न सभापति देउवाको निर्देशन

0
भक्तपुर, कार्तिक ९ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मध्यपुर थिमिमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं....

झुटा फेसबुक पेज तथा ग्रुप तत्काल हटाउन आयोगको निर्देशन

0
भक्तपुर, कार्तिक ८ निर्वाचन आयोगले फेसबुक पेज÷ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलवार प्रेस विज्ञप्ती...

MOST POPULAR