जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने
भक्तपुर, जेठ १९
चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको खोप यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सो जानकारी...
भक्तपुरका पाँच राजनीतिक गठबन्धनले ११ बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाए
भक्तपुर, जेठ १९
भक्तपुरका पाँच राजनीतिक गठबन्धनले बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री के पी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय...
चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति
भक्तपुर, जेठ १९
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले...
स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र मूल्य सुची सार्वजनिक गर्न निर्देशन
भक्तपुर, जेठ १९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, नीजि, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मुल्य सुची सार्वजनिक गर्न निर्देशन दिएको छ...
कुवेतमा नेपाली फुटबल टोली प्रशिक्षणमा व्यस्त
भक्तपुर, जेठ १८
फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गरेको छ । शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहाँबाट...
भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए
भक्तपुर, जेठ १८
भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको संख्या १६ हजार ५२ जना पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयम्सेवक परिचालन गरी गत जेठ ५ गतेदेखी १८...
कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ६८९८ संक्रमण मुक्त, ६०८५ थपिए, ६८ को मृत्यु
भक्तपुर, जेठ १८
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा...
विवेकशील साझाका नेता उज्वल थापाको निधन (परिवारको विज्ञप्तीसहित )
भक्तपुर, जेठ १८
विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेर मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो ।
थापाको...
अध्यक्ष ठाकुरसहित जसपाका चार नेता निष्कासित
भक्तपुर ः जेठ १८
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । अर्का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सोमवार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो,...
पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय
भक्तपुर, जेठ १८
नेकपा एमालेको बालुवाटारमा सम्पन्न स्थायी समितिको मंगलवार बसेको बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले पार्टीलाई...