Tuesday, September 17, 2024

स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र मूल्य सुची सार्वजनिक गर्न निर्देशन

0
भक्तपुर, जेठ १९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, नीजि, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मुल्य सुची सार्वजनिक गर्न निर्देशन दिएको छ...

कुवेतमा नेपाली फुटबल टोली प्रशिक्षणमा व्यस्त

0
भक्तपुर, जेठ १८ फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गरेको छ । शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहाँबाट...

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

0
भक्तपुर, जेठ १८ भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको संख्या १६ हजार ५२ जना पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयम्सेवक परिचालन गरी गत जेठ ५ गतेदेखी १८...

कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ६८९८ संक्रमण मुक्त, ६०८५ थपिए, ६८ को मृत्यु

0
भक्तपुर, जेठ १८ नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा...

विवेकशील साझाका नेता उज्वल थापाको निधन (परिवारको विज्ञप्तीसहित )

0
भक्तपुर, जेठ १८ विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेर मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो । थापाको...

अध्यक्ष ठाकुरसहित जसपाका चार नेता निष्कासित

0
भक्तपुर ः जेठ १८ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । अर्का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सोमवार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो,...

पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

0
भक्तपुर, जेठ १८ नेकपा एमालेको बालुवाटारमा सम्पन्न स्थायी समितिको मंगलवार बसेको बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले पार्टीलाई...

ग्रीक अक्षरबाट कोरोना भाइरसका नयाँ भेरियन्टको नामाकरण गर्ने डब्लुएचओको निर्णय

0
भक्तपुर, जेठ १८ विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले कोरोना भाइरसका नयाँ भेरियन्टको नयाँ नामाकरण गर्ने निर्णय गरेको छ । भाइरसका नयाँ नयाँ भेरियन्ट देखिन थालेपछि डब्लुएचओले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गर्दै यूके, दक्षिण...

कोपा अमेरिका कप ब्राजिलमा हुने

0
भक्तपुर, जेठ १८ कोपा अमेरिका कप फुटबल प्रतियोगिता ब्राजिलमा हुने भएको छ । बढ्दो राजनीतिक अस्थिरताका कारण कोलम्बिया र कोरोना संक्रमणका कारण अर्जेन्टिनालाई आयोजकबाट हटाएर दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबलले प्रतियोगिता ब्राजिलमा गर्ने निर्णय...

चीनबाट खोप आज आईपुग्ने

0
भक्तपुर, जेठ १८ चीनले अनुदान दिने घोषणा गरेको १० लाख डोज कोरोना विरुद्धको भेरोसिल खोप मध्ये ९ लाख डोज आज काठमाण्डौं आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको विमानबाट ८ लाख र हिमालयन एयरलाइन्सको विमानबाट...

MOST POPULAR