बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा
भक्तपुर, असोज २७
नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को...
श्रीलंकाका राजदुत अरुणतिलकाद्धारा बुद्धको मुर्ति दान
ललितपुर, असोज २७
श्री अष्ट सद्धर्मायतन विहारको लागि श्रीलंकाका राजदुत हिमाली अरुणतिलकाले बुद्धको मुर्ति दान गर्नुभएको छ । राजदुत अरुणतिलकाले श्री अष्ट सद्धमार्यतन विहारको ध्यान...
दशैँ क्विनको विजेता बनिन अन्जु बुढाथोकी
भक्तपुर, असोज २६
व्यवसायी तथा समाजसेवी अन्जु बुढाथोकी नेपालीहरुको महान चांड बढादशैँ अर्थात विजयादशमीको अवसरमा काठमाण्डौंमा आयोजित दशैँ क्विन–२०७८ को विजेता बन्न सफल भएकी छिन...
प्रजिअ शर्माको कडा निर्देशनपछि निकोशेराको खाल्डाखुल्डी पुरियो
भक्तपुर, असोज २६
प्रमुख जिल्ला अधिकारीको कडा निर्देशनपछि काठमाण्डौं उपत्यका सडक बिस्तार आयोजनाले मध्यपुर थिमि–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ । भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर...
दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ
भक्तपुर, असोज २५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सोमवार...
साफ च्याम्पियनसिप २०२१ – नेपाल भारतसँग पराजित, फाइनल समिकरण खुला
भक्तपुर, असोज २५
दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) २०२१ को फाइनल समिरकण खुला भएको भएको छ । च्याम्पियनसिपको आइतवार राती नेपाल भारतसँग पराजित भएपछि फाइनल...
मन्त्री हमालले दिए राजीनामा
भक्तपुर, असोज २४
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ । आफ्नो नियुक्तीपैति प्रश्न उठ्न थालेपछि हमालले आज (आइतवार) प्रधानमन्त्रीलाई सम्बोधन गरी...
वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमा प्रश्न उठाए
भक्तपुर, असोज २४
वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त...
गैरसरकारी संस्थाले पनि सूचना अधिकारी तोक्नुपर्ने
भक्तपुर, असोज २१
भक्तपुरका गैरसरकारी संस्थाहरुले पनि सूचना अधिकारी तोक्नुपर्ने भएको छ । जिल्लास्थित सरकारी, सार्वजनिक सेवा प्रदायक निकायका सूचना अधिकारी र सञ्चारकर्मीहरुको संयुक्त बैठकले...
मुलुक पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ ः अध्यक्ष दाहाल
भक्तपुर, असोज २१
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभएको छ । माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई...