दिपा चम्किँदा प्यालेस्टाइनमाथि नेपालको शानदार जित
भक्तपुर, फागुन २४
एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले शानदार शुरुवात गरेको छ । समूह बी को पहिलो खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराउँदैं शानदार शुरुवात गरेको हो ।
नेपालको जितमा दिपा...
काठमाण्डौं उपत्यकामै पहिलो पटक मनोहरामा थ्याम श्वेत भुई रबिन चरा भेटियो
भक्तपुर, फागुन २४
काठमाण्डौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन ( पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि वडा नं. ८ मनोहरा किनारस्थित मनोहरा मिनी कोशी टप्पुमा उक्त चरा अभिलेखिकरण भएको हो...
एसियाली क्रस कन्ट्रीमा नेपाललाई २ स्वर्ण, ४ रजत र २ कास्य पदक
भक्तपुर, फागुन २३
एसियाली क्रस कन्ट्री दौडमा नेपालले २ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको छ । नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा मंगलवार भएको प्रतियोगितामा नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम...
एनएसजेएफ बजार पल्सर स्पोटर््स अवार्ड २०७८– अरुणा र अञ्जन वर्ष खेलाडी
भक्तपुर, फागुन २३
भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोटर््स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार आयोजना गरेको कार्यक्रममा अञ्जन पुरुषमा र अरुणा...
विकास निर्माणलाई तिव्रता दिँदैं मध्यपुर थिमि
भक्तपुर, फागुन २२
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ बालकुमारीस्थित गोपालेश्वर महा द्यः (महादेव) मन्दिर पुनर्निर्माणका लागि शनिवार शिलान्यास भएको छ । त्यस्तै वडा नं. ४ कै मनविनायक मन्दिर पुनर्निर्माणका लागि पनि शनिवार नै शिलान्यास...
काठमाण्डौंसहित पहाडी क्षेत्रमा फागु पर्व मनाइँदै, भक्तपुरमा पृथक शैलीमा मनाईन्छ फागु
भक्तपुर, फागुन २२
फागुन शुक्ल पूर्णिमाको अवसरमा आज काठमाण्डौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा फागु पर्व धुमधामसँग मनाइँदैछ । तिथि घट्बढका कारण साँझमात्र पूर्णिमा लाग्ने भएतापनि पञ्चांग निर्णायक समितिको निर्णायानुसार आजै फागु पर्व मनाउन लागिएको हो...
ताथली जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषित
भक्तपुर, फागुन २१
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषित भएको छ ।
स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय भक्तपुरले सो स्वास्थ्य चौकीलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो ।...
भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु
भक्तपुर, फागुन २१
वागमती प्रदेशमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शनिवारबाट शुरु भएको छ । विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन यो कार्यक्रम लागु गरिएको हो । साथै नसर्ने रोग पहिचानका लागि...
बालयौन दुरुपयोग गर्ने महिला पक्राउ
भक्तपुर, फागुन २१
आफ्नै नाबालिका बहिनीसँग यौनजन्य गतिविधि गरी बालयौन दुरुपयोग गरेको अभियोगमा एक महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पिडितको गोप्यताका कारण पक्राउ परेका महिलाको पहिचान समेत गोप्य राखेको छ ।
प्रहरीका अनुसार...
बार एसोसियसन भक्तपुरमा पुनः प्रधान
भक्तपुर, फागुन २१
नेपाल बार एसोसियसन भक्तपुरको अध्यक्षमा पुनः रविन्द्र प्रधान निर्वाचित हुनुभएको छ । बारको शनिवार सम्पन्न निर्वाचनमा प्रधान पुनः निर्वाचित हुनुभएको हो । भक्तपुर बारमा प्रधान नेतृत्वको पुरै प्यानल निर्वाचित भएको निर्वाचन समितिका...