थिंला पुन्हीमा अचेल गुञ्जिँदैन यःमरी भाका
लक्ष्मी गारु, भक्तपुर, पुस १०
त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु सामा वलः
यःमरी छग ति यः
व्यूम्ह ल्यासेचा मव्यूम्ह बुरीचा
सितिकुती..........
त्यः सिं त्यः बकसिं त्यः
तालापाता कुलिचां जुसें...
१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा भक्तपुरका तीन जनाले जिते पदक
भक्तपुर, पुस ९
भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा भक्तपुरका तीन जनाले पदक...
यःमरी पुन्हीको दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने
भक्तपुर, पुस ९
यःमरी पुन्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट यःमरी पुन्हीका दिन भक्तपुरमा...
मौलिक नाम हराए पहिचान समेत हराउँछ
भक्तपुर, पुस ९
नेपाल भाषाविद्, ईतिहासका विज्ञ, सँस्कृतिकर्मी र पुरातत्वविद्हरुले मौलिक नाम हराए त्यस स्थानको पहिचान समेत हराउँदैं जाने बताउनुभएको छ । उहाँहरुले नामकै आधारमा...
प्रनानि मृत अवस्थामा फेला
भक्तपुर, पुस ८
भक्तपुरमा सूर्यविनायक वडा नं. ८ सिपाडोल टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी प्रधान कार्यालय १...
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श सानो थिमि च्याम्पियन
भक्तपुर, पुस ८
सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालय मध्यपुर थिमि नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा च्याम्पियन बनेको छ । मध्यपुर थिमि...
कटुञ्जे सुवर्णेश्वर खानेपानीको २२ औं साधारण सभा सम्पन्न
भक्तपुर, पुस ७
कटुञ्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको २२ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले समितिका अध्यक्षको वार्षिक प्रगती प्रतिवेदन र...
दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड शुरु, ३७ विद्यालयका १२२८ विद्यार्थी सहभागी(फोटो फिचरसहित)
भक्तपुर, पुस ६
दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड–२०८० शुक्रवारदेखी शुरु भएको छ । तीन दिन चल्ने प्रतियोगितामा नगरका ९ सामूदायिक र २८ संस्थागतसहित...
सञ्चार क्षेत्रका २ विधेयकको मस्यौदामा सुझाव माग
भक्तपुर, पुस ६
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यमसँग सम्बन्धित दुई विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ । मन्त्रालयले सञ्चारमाध्यम तथा पत्रकारहरुको...
चाँगुनारायणमा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्यशाला सम्पन्न
भक्तपुर, पुस ५
चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला बिहिवार सम्पन्न भएको...