सिमखोलामा खायमली पुनः अध्यक्ष निर्वाचित
भक्तपुर, फागुन २६
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सिमखोला (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाको अध्यक्षमा पुनः नारायणभक्त खायमली निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको पाचौं वार्षिक...
गोदावरी हाफ म्याराथनमा खड्क बहादुर प्रथम
भक्तपुर, फागुन २६
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन् । गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा...
पतिको कुटपिटबाट पत्नीको मृत्यु
भक्तपुर, फागुन २५
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ । झौखेल पिपलबोट नजिक एक स्थानीयको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची...
भाजु पुखु र जलेश्वर मन्दिर १ करोड ८७ लाखमा पुनर्निर्माण सम्पन्न
भक्तपुर, फागुन २५
भक्तपुरको दुधपाटीस्थित ऐतिहासिक भाजु पुखु र पुखुको बीच भागमा रहेको जलेश्वर महादेव मन्दिर शुक्रवार उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको...
मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः प्रथम
भक्तपुर, फागुन २५
मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः ताहाननी प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा पञ्चरंगी भजन खलः र...
महिलालाई आत्मनिर्भर बनाउन उत्पादनमूलक सिपसँग जोड्नुपर्छ– प्रजिअ श्रेष्ठ
भक्तपुर, फागुन २५
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउन उनीहरुलाई उत्पादनमूलक सिपसँग जोड्नुपर्ने बताउनुभएको छ । ११४ औं अन्तर्राष्ट्रि«य महिला दिवसको अवसरमा बिहीबार...
महाशिवरात्रीका अवसरमा डोलेश्वरका चारै ढोका खुल्ला
भक्तपुर, फागुन २५
महाशिवरात्रीको अवसरमा आज (शुक्रवार) पछिल्लो समय शिवमार्गीहरुको प्रमुख गन्तव्यको रुपमा विकास भएको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४...
आज महाशिवरात्री, भगवान शिवको पुजा आराधना गरी मनाईंदैं
भक्तपुर, फागुन २५
फाल्गुण कृष्ण चतुर्दशीको अवसरमा आज (शुक्रवार) महाशिवरात्री पर्व मनाईंदैछ । हिन्दु धर्मावलम्बी श्रद्धालु भक्तजनले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन् ।...
अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी
भक्तपुर, फागुन २४
साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।...
दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने
भक्तपुर, फागुन २३
मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार...