थिमिको साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
भक्तपुर, असार २४
अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि–३, चारदोबाटोस्थित साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट...
डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै
भक्तपुर, असार २३
जंगली वन्यजन्तुले क्षति गरेका खाद्यान्न बाली र पशुधनको राहत वापत डिभिजन वन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष करिव १४ लाख रुपैंया वितरण...
युरोकप – स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश
भक्तपुर, असार २३
इटाली स्पेनलाई ट्राइब्रेकरमा पराजित गर्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बलीमा बुधवार बिहान सम्पन्न खेलमा इटाली टाइब्रेकरमा...
सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला
भक्तपुर, असार २०
भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला परेको छ । हरियो ज्याकेट, सुन्तला रंगको हाप प्यान्ट र कालो जुत्ता...
निर्माणाधिन घरको भ¥याङबाट खस्दा महिलाको मृत्यु
भक्तपुर, असार २०
मध्यपुर थिमि–१, लोकन्थलीस्थित रमाइलो चोकमा निर्माणाधिन घरको भ¥याङबाट खसेर एक महिलाको मृत्यु भएको छ । राजु श्रेष्ठको निर्माणाधिन घरको तेस्रो तलाको घरको...
चाँगुनारायणको एक कार्यक्रम – जसले छोरीहरुको भविष्य उज्यालो बनाउँदैछ
लक्ष्मी गारु, भक्तपुर, असार १९
अनामिका छुंका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । उहाँ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यामिक विद्यालयमा पढ्नुहुन्छ । उहाँको नेपाल...
छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा बाबु पक्राउ
भक्तपुर, असार १९
छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा भक्तपुरमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा डेरा गरी बस्ने १५ वर्षिया छोरीलाई...
युरोकप २०२० – रोमाञ्चकारी खेलमा विजयी हुँदै स्पेन सेमिफाइनलमा प्रवेश
भक्तपुर, असार १९
आत्मघाती गोल, रातो कार्ड र ट्राइब्रेकरको रोमाञ्चकारी तथा उथलपुथलकाबीच स्पेन स्विट्जरल्यान्डलाई पराजित गर्दै युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको...
भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म सिसि क्यामरा जडान
भक्तपुर, असार १८
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म ५४ वटा र महानगरिय प्रहरी परिसरमा १० वटागरी कुल ६४ वटा सिसि क्यामरा जडान...
मध्यपुर थिमिमा अन्तर्राष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने
भक्तपुर, असार १८
मध्यपुर थिमी नगरपालिका–९, लुखापाटीमा अन्तराष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने भएको छ । कभर्डहल निर्माणका लागि बिहिवार मध्यपुर थिमि नगरपालिका, राष्ट्रिय खेलकुद परिषद...