Sunday, October 26, 2025

महाधिवेशनको माहोल बनाउनुपर्ने बेला धर्नाको औचित्य छैन – सभापति थापा

0
भक्तपुर, भाद्र १० नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले महाअधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्नु गलत भएको बताउनुभएको छ...

चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टे«टर सहयोग

0
भक्तपुर, भाद्र १० सूर्यविनायक नगरपालिका–१० स्थित चित्तपोल स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्टे«टर सहयोग प्रदान गरिएको छ । शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन...

मृतकको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाईंदै

0
लक्ष्मी गारु, भक्तपुर, भाद्र ७ हाँस्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै आज काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिती रहेको मुलुकका...

मध्यपुर थिमिको एक गेष्ट हाउसमा होक्स बम फेला

0
भक्तपुर, भाद्र ६ भक्तपुरको मध्यपुर थिमि–४ स्थित एक गेष्ट हाउसमा शनिवार राती होक्स बम फेला परेको छ । शिवशरण भुजुले सञ्चालन गरेको दिव्यश्वरी गेष्ट हाउसको...

राजनीतिमा इमान भए एमाले सांसदहरुले पद त्याग गर्नुपर्छ – माओवादी नेता पुन

0
भक्तपुर, भाद्र ६ नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सांसदलाई प्रतिनिधि सभामा बस्न र...

नेवार समुदाय गुन्हुपुन्ही, पहाडमा जनैपुर्णिमा र मधेशमा राखी मनाईंदैं

0
लक्ष्मी गारु, भक्तपुर, भाद्र ६ श्रावण शुक्ल पुर्णिमाको अवसरमा आज हर्षोल्लासका साथ नेवार समूदायले गुँपुन्ही, पहाडी समुदायले रक्षाबन्धन, जनैपुर्णिमा तथा ऋषितर्पणी र मधेसी समुदायले राखी...

भक्तपुर फुटबल क्लवको लक्ष्य सी डिभिजन

0
भक्तपुर, भाद्र ५ भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लवले शहिद स्मारक सी डिभिजन पुग्ने लक्ष्य राखेको छ । क्लवले आज फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार...

कोरोनाको कारण बोडेको द्यो प्याखँ प्रदर्शन नहुने

0
भक्तपुर, भाद्र ४ मध्यपुर थिमि वडा नं. ८ र ९ बोडेमा गाईजात्राको भोलीपल्टदेखी शुरु हुने धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको द्यो प्याखँ (निलबाराही गणनाच) यसवर्ष...

हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा थिमि एसएस चोकमा

0
भक्तपुर, भाद्र ४ हजुरलाई नमस्ते ट्रेड लिन्कको पहिलो शाखा भक्तपुरमा सञ्चालनमा ल्याइएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्र्तगत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल...

सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्तावमा भक्तपुर नगरपालिकाद्वारा विरोध

0
भक्तपुर, भाद्र १ भक्तपुरको सल्लाघारीमा काठमाण्डौं उपत्यकाको पुर्वी नाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने काठमाण्डौं महानगरपालिकाको प्रस्ताव प्रति भक्तपुर...

MOST POPULAR