ख्वप अस्पतालले जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ ः अध्यक्ष बिजुक्छेँ
भक्तपुर, असोज १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि व्यवस्थापन पक्ष बलियो हुनुपर्ने बताउनुभएको छ । भक्तपुर...
भक्तपुरमा सभा जुलुस, जात्रा महोत्सव गर्न निषेध
भक्तपुर, असोज १४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्लामा आज (बिहिवार) राति १२ बजेदेखि अनावश्यकरुपमा मानिस जम्मा हुने, भिडभाड...
भक्तपुर नगरपालिकाद्वारा ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
भक्तपुर, असोज १४
भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८÷७९ मा कक्षा ११ मा अध्ययनरत ९८ जना विद्यार्थीलाई बिहिवार छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख...
राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना
भक्तपुर, असोज १४
मध्यपुर थिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहिवार बजार...
अधिवेशनपछि एकजुट भएर संगठन निर्माणमा जुट्नुपर्छ – सभापति थापा
भक्तपुर, असोज १२
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जीवन्त पार्टीमा अधिवेशनका क्रममा गुटगत वा समुहगत रुपमा छलफल तथा भेला हुनु स्वभाविक भएको बताउनुभएको छ...
बोडेको पलेस्वाँ पुखुःमा डुबेर बालकको मृत्यु
भक्तपुर, असोज १३
मध्यपुर थिमि–८, बोडेस्थित पलेस्वाँ पुखुः (कमलपोखरी)मा डुबेर बुधवार दिउँसो ६ वर्षिय बालकको मृत्यु भएको छ । खोटाङ जन्तेढुंगा गाउँपालिका घर भई हाल...
सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ
भक्तपुर, असोज १२
सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली आफ्नै महिला साथीसँग सुन र नगद ठगी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाऊँपालिका–४ लिम्खिया घर भई हाल...
सल्लाघारी चोकमा भएको दुर्घटनामा मोटरसाइल चालकको मृत्यु
भक्तपुर, असोज १२
भक्तपुरको सल्लाघारी चोकमा सोमवार राती भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । सल्लाघारी चोकस्थित अरनिको राजमार्गमा नगरकोट मोडबाट काठमाण्डौं तर्फ जादै...
नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नु चिन्ताको विषय – अध्यक्ष बिजुक्छें
भक्तपुर, असोज ११
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नु चिन्ताको विषय भएको बताउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा...
नेपाली कांग्रेस भक्तपुरको पालिका अधिवेशन – प्रजापति, तमखु, केसी र ढुंगेलका पुरै प्यानल विजयी
लक्ष्मी गारु, भक्तपुर, असोज ११
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरका चार वटै स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयनगरी अधिवेशन सम्पन्न भएको छ । भक्तपुरका...










