Tuesday, January 7, 2025

भक्तपुरका पत्रकारहरुले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाए

0
भक्तपुर, साउन २१ भक्तपुरका पत्रकारहरुले आज (बिहिवार) कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन । गत असार १० गते पहिलो मात्रा लगाएका पत्रकारहरुले आज दोस्रो मात्रा लगाएका हुन । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको...

व्यवसायिक कर नीति सम्बन्धी अन्तरक्रिया सम्पन्न

0
भक्तपुर, साउन २० भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसन भक्तपुरले संयुक्तरुपमा जिल्लाका व्यवसायीहरुलाई बुधवार व्यवसायिक करका विविध पक्षहरुका बारेमा अन्तरक्रिया मार्फत अभिमुखीकरण गरेको छ । नेपाल अडिटर्स एसोसियसनको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा व्यवसायमा विद्यमान...

टिपरमा करेन्ट लाग्दा सहचालकको मृत्यु

0
भक्तपुर, साउन २० भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित मोर्डन कलेज नजिक मंगलवार राती टिपरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक महोत्तरीको बर्दिवासका २२ वर्षिय विशाल तामाङ हुन । दोलखाको गौरीशंकर गाउँपालिका–२...

बागमति प्रदेशको पर्यटन विकासका सम्बन्धी विधेयकबारे छलफल

0
भक्तपुर, साउन २० बागमति प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले बुधवार काठमाण्डौं उपत्यकाका प्रमुख तथा उपप्रमुखहरुस ‘प्रदेश पर्यटन विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बारे छलफल गरेको छ । सो छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम हुने

0
भक्तपुर, साउन १९ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । युवाहरुको मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्र संघले सन् १९९९ देखी हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको...

माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने

0
भक्तपुर, साउन १८ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राख्दै आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ । उहाँले आगामी माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने जानकारी दिनुभयो । उहाँले...

व्यवसायिक सुरक्षाका विषयमा अन्तरक्रिया सम्पन्न

0
भक्तपुर, साउन १८ महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा हुने चोरी, डकैटी लुटपाट जस्ता अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायी स्वयम् चनाखो र सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर चेम्बर...

भक्तपुरमा गतवर्ष ३७८ क्षयरोगी थपिए

0
भक्तपुर, साउन १६ भक्तपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा ३७८ जना क्षयरोगका बिरामी उपचारको दायरामा आएका छन । ती मध्ये १७० जना महिला र २०८ जना पुरुष छन । उपचारका दायरामा आएका बिरामीहरु मध्ये पल्मोनरीतर्फ महिला...

पत्रकार बल्ललाई मातृशोक

0
भक्तपुर, साउन १५ नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको ६६ वर्षको उमेर बिहिवार साँझ निधन भएको हो । घरमै बसिरहेकी मिठुलाई छातिमा केही समस्या आएपछि उपचारका...

तत्काल जग्गा फिर्ता गर्न देको मिवाका जग्गाधनीहरूको माग

0
भक्तपुर, साउन १५ भक्तपुर नगरपालिकाद्धारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गरी जग्गा फिर्ता गर्न उपभोक्ताहरुले बिहिवार नगरप्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएको छ । आयोजना छिटो सम्पन्न गर्न गठित दवाब समूहका अध्यक्ष पुरुषोत्तम...

MOST POPULAR