Wednesday, December 8, 2021
Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

अङ्ग प्रत्यारोपणः अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्‍यो’

  मिशेल रोबर्ट्स स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको र त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान...

निपा भाइरस ः नेपालमा पनि सावधान हुन आग्रह, संक्रमणबाट कसरी जोगिने

भक्तपुर, भाद्र ३१ छिमेकी भारतका केही स्थानमा निपा भाइरसको संक्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । अहिलेसम्म नेपालमा कसैमा संक्रमण भएको पुष्टि भएको छैन । तर देशका ११८...

काबुल विमानस्थलमा विस्फोट, १३ अमेरिकीसहित ६० जनाको मृत्यु

एजेन्सी, भक्तपुर, भाद्र ११ अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको बम विस्फोट भएको छ । सो विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । १ सय ६० जना घाइते भएका...

राष्ट्रपति गनीले अफगानिस्तान छाडे

भक्तपुर, साउन ३१ अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन । तालिवान लडाकुहरुको समूह राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति गनीले देश छाडेको अफगानी अधिकारीहरुलाई उद्धृत गरिएका विवरणहरूका आधारमा बिबिसीले जनाएको छ । राष्ट्रपति गनीसँगै उपराष्ट्रपतिले...

कोरोनाको दोस्रो लहरले भारतमा ७३० चिकित्सकको मृत्यु

भक्तपुर, असार ३ कोरोना भाइरसको महामारीले आक्रान्त बनाएको भारतमा दोस्रो लहरको कोरोना संक्रमणका क्रममा ७ सय ३० जना चिकित्सकको मृत्यु भएको भारतीय मेडिकल एसोसिएशन (आईएमए)ले जनाएको छ । आईएमएका अनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मी प्रभावित...

गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने

भक्तपुर, जेठ ३१ विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री...

बेलायतले गरिव राष्ट्रलाई १० करोड कोरोना विरुद्धको खोप उपलब्ध गराउने

भक्तपुर, जेठ २८ बेलायतले विश्वका गरिव राष्ट्रहरुलाई कोरोना विरुद्धको खोप १० करोड डोज अनुदान दिनेभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा गरिव देशहरूलाई आगामी केही साताबाट खोपहरू...

दक्षिण अफ्रिकी महिलाले एकै पटक १० शिशुलाई जन्म दिईन

भक्तपुर, जेठ २६ दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक १० शिशुलाई जन्म दिएकी छिन । ३७ वर्षीया गोसियामे थमराले एकै पटक १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । यो...

उत्तर कोरिया: विदेशी चलचित्र, भाषा र लुगामा प्रतिबन्ध लगाउने कडा कानुन

लोरा बिकर, बि बि सि न्यूज, सोल, जेठ २४ उत्तर कोरियाले देशमा हालै विदेशी प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको छ। किन यस्तो...

बुर्किना फासोमा बन्धुकधारीको आक्रमणबाट एक सय भन्दाबढीको मृत्यु

एजेन्सी, जेठ २३ अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारीहरूले आक्रमण गर्दा एक सय भन्दा बढीको ज्यान गएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शुक्रवार राति सोल्हान गाउँमा गरिएको गोलाबारी र आगजनीमा कम्तिमा...

MOST POPULAR