यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...
माल्दिभ्समा भारत विरोधी अभियान चर्कँदैं
भक्तपुर, पुस ९
माल्दिभ्समा भारत विरोधी अभियान चर्कँदैं गएको छ । त्यहाँका पूर्वराष्ट्रपति अब्दुल्लाह यामीनले नेतृत्व गरेको भारत विरोधी ‘इण्डिया आउट’ अर्थात ‘भारत फर्की’ अभियानमा स्थानीय सर्वसाधारणको सहभागिता बढेसँगै माल्दिभ्समा भारत विरोधी अभियान चर्कन थालेको...
काबुल विमानस्थलमा विस्फोट, १३ अमेरिकीसहित ६० जनाको मृत्यु
एजेन्सी, भक्तपुर, भाद्र ११
अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको बम विस्फोट भएको छ । सो विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । १ सय ६० जना घाइते भएका...
राष्ट्रपति गनीले अफगानिस्तान छाडे
भक्तपुर, साउन ३१
अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन । तालिवान लडाकुहरुको समूह राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति गनीले देश छाडेको अफगानी अधिकारीहरुलाई उद्धृत गरिएका विवरणहरूका आधारमा बिबिसीले जनाएको छ । राष्ट्रपति गनीसँगै उपराष्ट्रपतिले...
निपा भाइरस ः नेपालमा पनि सावधान हुन आग्रह, संक्रमणबाट कसरी जोगिने
भक्तपुर, भाद्र ३१
छिमेकी भारतका केही स्थानमा निपा भाइरसको संक्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
अहिलेसम्म नेपालमा कसैमा संक्रमण भएको पुष्टि भएको छैन । तर देशका ११८...
गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने
भक्तपुर, जेठ ३१
विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री...
अङ्ग प्रत्यारोपणः अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्यो’
मिशेल रोबर्ट्स
स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन
अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको र त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान...
Police obstructs “India Out” rally by youths – key activists claim major infringement of...
Maldives Police Service has obstructed an opposition youth led motorcycle rally against the Indian military forces in the Maldives under the banner of “India Out”.
The motorcycle rally which was organized by the youth wing...
ग्रीक अक्षरबाट कोरोना भाइरसका नयाँ भेरियन्टको नामाकरण गर्ने डब्लुएचओको निर्णय
भक्तपुर, जेठ १८
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले कोरोना भाइरसका नयाँ भेरियन्टको नयाँ नामाकरण गर्ने निर्णय गरेको छ । भाइरसका नयाँ नयाँ भेरियन्ट देखिन थालेपछि डब्लुएचओले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गर्दै यूके, दक्षिण...
बेलायतले गरिव राष्ट्रलाई १० करोड कोरोना विरुद्धको खोप उपलब्ध गराउने
भक्तपुर, जेठ २८
बेलायतले विश्वका गरिव राष्ट्रहरुलाई कोरोना विरुद्धको खोप १० करोड डोज अनुदान दिनेभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा गरिव देशहरूलाई आगामी केही साताबाट खोपहरू...