चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति
भक्तपुर, जेठ १९
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप...
आइ डब्लु एफ विश्व च्याम्पियन खेलमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली त्यसतर्फ प्रस्थान...
भक्तपुर, चैत्र २१
थाइल्यान्डमा भइरहेको IWF World Cup 2024, खेलमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल भारोत्तोलन...
अङ्ग प्रत्यारोपणः अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्यो’
मिशेल रोबर्ट्स
स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन
अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको र त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा...
राष्ट्रपति गनीले अफगानिस्तान छाडे
भक्तपुर, साउन ३१
अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन । तालिवान लडाकुहरुको समूह राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति गनीले देश छाडेको अफगानी अधिकारीहरुलाई उद्धृत...
बेलायतले गरिव राष्ट्रलाई १० करोड कोरोना विरुद्धको खोप उपलब्ध गराउने
भक्तपुर, जेठ २८
बेलायतले विश्वका गरिव राष्ट्रहरुलाई कोरोना विरुद्धको खोप १० करोड डोज अनुदान दिनेभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले धनी राष्ट्रहरूको समूह जी...
दक्षिण अफ्रिकी महिलाले एकै पटक १० शिशुलाई जन्म दिईन
भक्तपुर, जेठ २६
दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक १० शिशुलाई जन्म दिएकी छिन । ३७ वर्षीया गोसियामे थमराले एकै पटक १० बच्चा जन्माएकी हुन्...
सिटीलाई पराजित गर्दै चेल्सीले जित्यो च्याम्पियन्स लिग
इंग्लिस क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा शनिवार...
काबुल विमानस्थलमा विस्फोट, १३ अमेरिकीसहित ६० जनाको मृत्यु
एजेन्सी, भक्तपुर, भाद्र ११
अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको बम विस्फोट भएको छ । सो विस्फोटमा ज्यान गुमाउनेको संख्या...
गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने
भक्तपुर, जेठ ३१
विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको...
टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज
बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग...