बुर्किना फासोमा बन्धुकधारीको आक्रमणबाट एक सय भन्दाबढीको मृत्यु
एजेन्सी, जेठ २३
अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारीहरूले आक्रमण गर्दा एक सय भन्दा बढीको ज्यान गएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शुक्रवार राति सोल्हान गाउँमा गरिएको गोलाबारी र आगजनीमा कम्तिमा...
संसद विघटनविरुद्धको रिट आजबाट नयाँ संवैधानिक इजलासमा सुनुवाई हुने
भक्तपुर, जेठ २३
संसद विघटनविरुद्धको रिटमाथि आजदेखी सर्वोच्च अदालतमा नयाँ संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । इजलासमा बसेका न्यायधिशहरु माथि प्रश्न उठेपछि प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाई स्थगित गरी आजलाई पेशी...
वरिष्ठ कलाकार शाक्यको निधन
अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेपालका हस्तकलाका वरिष्ठ कलाकार एवं मूर्तिकार राजकुमार शाक्यको आज ५४ वर्षको उमेरमा निधन भएको छ ।
उहाँ केही समय अगाडि कोरोना संक्रमित भइ औषोधोपचार पश्चात निको भइसकेको र केहीदिन अघि पुनः स्वास्थ्यमा...
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भक्तपुर, जेठ २२
नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा २–२ रुपैयाँको दरले मूल्य बृद्धि...
८,२४३ संक्रमण मुक्त हुँदा ६८ को मृत्यु
भक्तपुर, जेठ २२
नेपालमा विगत २४ घण्टामा १६ हजार ८१४ नमुना परीक्षण गर्दा ५ हजार ४२ जना कोरोना संक्रमण देखिएको छ । त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु भएको र ८ हजार २४३ जना...
उपप्रधानमन्त्री महतोको भनाई संविधानको मर्म र भावना विपरित ः नेता गौतम
भक्तपुर, जेठ २२
नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधानको मर्म र भावना विपरित अभिव्यक्ति दिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत शपथग्रहण गरेको...
चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार ः अध्यक्ष बिजुक्छें
भक्तपुर, जेठ २२, लक्ष्मी गारु
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार रहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन...
कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरमा दिप प्रज्वलन
भक्तपुर, जेठ २२
नेपाली कांग्रेसले आज भक्तपुरमा दिप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चार वटै नगरपालिकाका ३८ वडामा एकै साथ दिप प्रज्वलन गरेको हो ।
कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभ र मृतकको चीर शान्तिको कामना गर्दै...
उपमेयरमा ९९ भोट ल्याएकी रेणुका गुरूङ राज्यमन्त्री
भक्तपुर, जेठ २२
चार वर्ष अघि उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।...
बाल यौन दुराचारमा दुई शिक्षक पक्राउ
भक्तपुर, जेठ २२
एक १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको अभियोगमा भक्तपुरमा शुक्रवार दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्डो प्रशिक्षक चुलाई मुखिया छन...