सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ अहंकारीपन – प्रवक्ता शर्मा
भक्तपुर, असार २५
प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार सम्बन्धी रिटमा दिनुभएको जवाफलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहंकारको जगमा उभिएको जवाफको संज्ञा दिनुभएको छ ।
संविधानको व्यख्याता सर्वोच्च अदालत भएको बताउँदैं प्रवक्ता शर्माले संविधानको...
मन्त्रिपरिषद बिस्तारमा रोक लगाउनु असंवैधानिक – प्रधानमन्त्री ओली
भक्तपुर, असार २४
मन्त्रिपरिषद बिस्तार सम्बन्धी परेको रिटमा प्रधानमन्त्री के पी शर्मा ओलीले सर्वोच्च अदालतलाई बिहिवार जवाफ दिनुभएको छ । जवाफमा उहाँले मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताउनुभएको छ ।
उहाँले सर्वोच्चको...
एमाले बैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्ने बस्नेतको प्रस्ताव
भक्तपुर, असार १९
नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा नेता महेश बस्नेतले संघियता र धर्म निरपेक्षताको समिक्षा गर्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ । नेता बस्नेतले बैठकमा ८ बुँदे प्रस्ताव पेश गर्दै संघियता र धर्म निरपेक्षताको...
क्युवामाथि अमेरिकी नाकाबन्दीबारे भक्तपुर नगरपालिकाको नगरसभामा चर्चा
भक्तपुर, असार १५
क्युवामाथि अमेरिकी नाकाबन्दीको विरोधमा भक्तपुर नगरपालिकाका नगरसभा सदस्यहरुले प्रस्ताव पारित गर्न माग गरेको छ । भक्तपुर नगरपालिकाको चालु १० औं नगरसभाको मंगलवारको बैठकमा नगरसभासदहरुले समसामयिक विषयमा छलफल गर्दै क्युवामाथि अमेरिकी नाकाबन्दी र...
महाधिवेशन बारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
भक्तपुर, असार १२
पार्टीको १४ औं महाधिवेशनको चटारोमा रहेको नेपाली कांग्रेसका केन्द्रीय समितिका पदाधिकारीहरुको बैठक आज (आइतवार) बस्ने भएको छ । महाधिवेशनका लागि क्रियाशिल सदस्यहरुको टुङ्गो लगाउने कार्य भइरहेको छ । केही जिल्लाबाट अझै क्रियाशिल...
नेपाली कांग्रेस भक्तपुरले क्रियाशिल सदस्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझायो
भक्तपुर, असार ९
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जिल्लाको क्रियाशिल सदस्यको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस जिल्ला सचिव निशान ढुंगेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सदस्य एवम् अभिलेख शाखा...
सर्वोच्च अदालतद्धारा मन्त्रिपरिषद बिस्तार बदर– उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त
भक्तपुर, असार ८
सर्वोच्च अदालतले संसद विघटनपछि गरिएका मन्त्रिपरिषद बिस्तारलाई बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मंगलवार संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु,...
कांग्रेसमा १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन शुरु
भक्तपुर, असार ४
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन शुरु गरेको छ । कांग्रेसको शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन...
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा राष्ट्रपति कार्यालयको जवाफ – दुवै दावीकर्ताले विश्वासको मत पाउने आधार...
भक्तपुर, असार ३
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा राष्ट्रपति कार्यालयले केपी शर्मा ओली र शेर बहादुर देउवा दुवैले संसदबाट विश्वासको मत पाउने आधार नभएको जवाफ सर्वोच्च अदालतलाई दिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत बिहिवार राष्ट्रपतिको कार्यालयले लिखित जवाफ...
कोभिडका कारण ज्यान गुमाउने परिवारलाई एक लाख रुपैंया राहत दिन चाँगुनारायण कांग्रेसको माग
भक्तपुर, असार ३
नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले कोभिडका कारण ज्यान गुमाउने नगरवासीका परिवारको भरणपोषणका लागि प्रति मृतक एक लाख रुपैंया राहत प्रदान गर्न माग गरेको छ । कांग्रेसले बिहिवार नगरप्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र बुझाउँदैं सो...