Wednesday, December 25, 2024

चाँगुनारायणमा साँस्कृतिक औद्योगिक ग्राम स्थापना हुन्छ – प्रदेश मन्त्री चित्रकार

0
भक्तपुर, पुस २४ वागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले चाँगुनारायण नगरपालिकामा साँस्कृतिक औद्योगिक ग्राम स्थापना गर्ने बताउनुभएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको ३३ औं साधारणसभा तथा महिला उद्यमी...

भक्तपुर चेम्बरका सदस्यहरुलाई अभिमुखीकरण

0
भक्तपुर, पुस २२ भक्तपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरुलाई चेम्बरले प्रदान गर्दै आएका विविध सेवा सुविधाहरुका बारेमा अभिमुखीकरण गरेको छ । मध्यपुर थिमिमा आइतवार आयोजित उक्त अभिमुखीकरणमा चेम्बरबाट सदस्यहरुले लिन सक्ने लाभका विषयमा सदस्यहरुलाई सुसुचित...

सिम्रिक सहकारीको १४ औं साधारण सभा सम्पन्न

0
भक्तपुर, पुस २२ भक्तपुरको ताथलीस्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य शिविरसहित १४ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं ९ मा रहेको सो सहकारीको साधारणसभा तथा स्वास्थ्य...

शिव शिखरका पीडितद्धारा संघर्ष समिति गठन

0
भक्तपुर, पुस १ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट वचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । पीडित वचतकर्ताहरु शनिवार काठमाण्डौमा सम्पन्न भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो...

अर्थतन्त्रलाई चलायमान बनाउनका निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण–राष्ट्रपति पौडेल

0
भक्तपुर, मंसिर ६ राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ४६ औं इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका...

बजारमा छ्यापछ्याप्ती म्याद नाघेका खाद्यवस्तु

0
भक्तपुर, कार्तिक २ भक्तपुरका स्थानीय बजारमा म्याद नाघेका, लेवल नभएका र कुहिएका खाद्य वस्तु छ्यापछ्याप्ती भेटिएका छन । चाडपर्वलाई लक्षित गरी भक्तपुरमा गरिएको बजार अनुगमनका क्रममा साना किराना पसलदेखी ठूला मार्ट, थोक बिक्रेता र डेरी...

राधेराधेमा न्युम्यु ब्राण्डको चस्मा पसल सञ्चालन

0
भक्तपुर, कार्तिक १ मध्यपुर थिमि–९ राधेराधेमा रुवेन एण्ड रिनभ ईन्टरप्राईजेजले न्युम्यु ब्राण्डको चस्मा पसल र सोरुम सञ्चालनमा आएको छ । रोधरोधस्थित भाटभटेनी अगाडि स्थानीय रिभु चक्रधरले सो पसल सञ्चालनमा ल्याएको हो । बडादशैंको अवसर पारेर शुरु...

मध्यपुर थिमिमा बजार अनुगमन तिब्र

0
भक्तपुर, असोज ३० मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु भएसँगै मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो । चाडपर्वको बेला मूल्यबृद्धि गर्ने, सामानको अनावश्यक भण्डारण गरी कृतिम...

आ.व. २०७९÷०८० मा शुभकामनाको मूनाफा २ करोड ६० लाख

0
भक्तपुर, असोज २७ भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया खुद नाफा गरेको छ । गत आ.व.मा विभिन्न शिर्षकमा १४ करोड...

मध्यपुर थिमि नगरपालिकाको गत आर्थिक वर्षको आन्तरिक आम्दानी २४ करोड

0
भक्तपुर, असोज १७ मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा २४ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखी ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजश्व शाखा गरी १० वटा संकलन...

MOST POPULAR