सरकारी गाडीमा यौनजन्य गतिविधि गर्ने तीन जना पक्राउ
भक्तपुर, असार २४
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा जाने सडकमा सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी...
थिमिको साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
भक्तपुर, असार २४
अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि–३, चारदोबाटोस्थित साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट...
मन्त्रिपरिषद बिस्तारमा रोक लगाउनु असंवैधानिक – प्रधानमन्त्री ओली
भक्तपुर, असार २४
मन्त्रिपरिषद बिस्तार सम्बन्धी परेको रिटमा प्रधानमन्त्री के पी शर्मा ओलीले सर्वोच्च अदालतलाई बिहिवार जवाफ दिनुभएको छ । जवाफमा उहाँले मन्त्रिपरिषद थपघट र...
युरोकप २०२० – इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोकपको फाइनलमा प्रवेश
भक्तपुर, असार २४
इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । लन्डनको वेम्बलीमा बिहिवार बिहान सम्पन्न खेलमा इंग्ल्यान्ड डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित...
कोपा अमेरिका कप – इमिलियानोको उत्कृष्ट बचाउसँगै अर्जेन्टिना फाइनलमा
भक्तपुर, असार २३
टाईब्रेकरमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलको बुधवार बिहान सम्पन्न खेलमा गोलकिपर इमिलियानो मार्टिनेजले दुई...
डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै
भक्तपुर, असार २३
जंगली वन्यजन्तुले क्षति गरेका खाद्यान्न बाली र पशुधनको राहत वापत डिभिजन वन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष करिव १४ लाख रुपैंया वितरण...
युरोकप – स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश
भक्तपुर, असार २३
इटाली स्पेनलाई ट्राइब्रेकरमा पराजित गर्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बलीमा बुधवार बिहान सम्पन्न खेलमा इटाली टाइब्रेकरमा...
उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने
भक्तपुर, असार २१
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो गरी एक साता लम्ब्याएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको...
माथिल्लो तामाकोशी आजदेखी सञ्चालन हुने
भक्तपुर, असार २१
बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज (सोमबार)देखि विद्युत उत्पादन गर्ने भएको छ । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट विद्युत...
सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला
भक्तपुर, असार २०
भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला परेको छ । हरियो ज्याकेट, सुन्तला रंगको हाप प्यान्ट र कालो जुत्ता...