नेपाल पत्रकार महासंघ भक्तपुरले बागमति सरकारलाई बुझाए ज्ञापनपत्र
भक्तपुर, असार ६
नेपाल पत्रकार महासंघ भक्तपुरले आइतवार प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको भन्दै...
युरोकप – जर्मनीको शानदार जित, पेनाल्टी चुक्दा स्पेन बराबरीमा रोकियो
भक्तपुर, असार ६
युरोपेली च्याम्पियनसिप युरोकपमा जर्मनीले पोर्चुगलविरुद्ध शानदार जित निकालेको छ भने स्पेन पेनाल्टीमा चुक्दा पोल्याण्डसँग बराबरीमा रोकिएको छ ।
समूह डी को खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गर्यो...
मेलम्ची र हेलम्बुलाई चाँगुनारायणको १५ लाख सहयोग
भक्तपुर, असार ६
भक्तपुरको चाँगुनारायण नगरपालिकाले बाढी पिडित सिन्धुपाल्चोकको दुई स्थानीय तह मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १५ लाख रुपैंया सहयोग गरेको छ । चाँगुनारायणले मेलम्चीलाई १० लाख र हेलम्बुलाई ५ लाख नगद सहयोग गरेको...
युरोकप – फ्रान्स हारबाट जोगियो
भक्तपुर, असार ५
विश्व च्याम्पियन फ्रान्स युरोकपको समूह चरणको दोस्रो खेलमा हंगेरी विरुद्ध हारबाट जोगिएको छ । पुस्कास एरिना बुडापेस्टमा शनिवार राती सम्पन्न खेलमा फ्रान्स एन्टोइन ग्रिजमनको गोलले हारबाट जोगिएको हो ।
फ्रान्सले घरेलु टोली हंगेरीलाई...
मेलम्ची बाढीले हेलम्बुमा पुर्याएको क्षतिको विवरण सार्वजनिक
भक्तपुर, असार ५
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गत असार १ गत मेलम्ची नदिमा आएको बाढीले पु¥याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार ४ महिलासहित २३ जना वेपत्ता भएको छ । ती...
मध्यपुर थिमिमा समूदायस्तरको परीक्षणमा ३.६६ प्रतिशतमा कोरोना संक्रमण
भक्तपुर, असार ५
मध्यपुर थिमि नगरपालिकामा शनिवार गरिएको समूदायस्तरको परीक्षणमा ३ दशमलव ६६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले समूदायमा कोरोना संक्रमणकोस्थिती पहिल्याउने उद्देश्यले १० हजार जनाको परीक्षण गर्ने लक्ष्यसहित बृहत कोरोना भाइरस एन्टिजिन...
ईंटाभट्टाको खाल्डोमा १० वर्ष बालक मृत फेला
भक्तपुर, असार ५
चाँगुनारायण नगरपालिका–९ ताथलीमा शुक्रवार हराएका १० वर्षे बालक शनिवार मृत फेला परेको छ । स्थानीय राजु मछेका १० वर्षिय छोरा रोजन मछे हराएको २४ घण्टापछि घर नजिकै रहेको ईंटाभट्टाको खाल्डोमा मृत फेला...
भक्तपुरमा खेतका गरागरामा रोपाईंको रौनक
लक्ष्मी गारु, भक्तपुर, असार ५
मनसुन भित्रिएसँगै परेको अविरल वर्षाले खेतका गरागरामा पानी जमेपछि भक्तपुरका किसानहरुलाई रोपाईंको चटारो परेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपनि खेती किसानी गर्ने...
युरोकप – क्रोएसिया र चेक रिपब्लिक तथा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल बराबरी
भक्तपुर, असार ५
युरोकप अन्तर्गत शुक्रवार राती सम्पन्न समूह डी का दुई खेल बराबरीमा टुंगिएको छ । समूहको दोस्रो चरणको पहिलो खेलमा क्रोएसिया र चेक रिपब्लिकले १–१ को बराबरी खेल्यो ।
खेलमा चेकले अग्रता लिएको थियो...
युरोकप – इमिल फोर्सबर्गको गोलमा स्विडेनको जित
भक्तपुर, असार ४
स्विडेनले स्लोभाकियालाई पराजित गर्दै १६ औं संस्करणको युरोकपमा पहिलो जित निकालेको छ । सेन्ट पिटर्सवर्गमा शुक्रवार सम्पन्न खेलमा स्विडेनले खेलको ७७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जित निकालेको हो ।
स्विडेनलाई जारी युरोकपमा...