Wednesday, July 23, 2025

आर्थिक वर्ष २०७८÷०७९ का लागि मध्यपुर थिमिको बजेट सर्वसम्मतले पारित

0
भक्तपुर, असार २७ मध्यपुर थिमि नगरपालिकाको पाँचौं नगरसभाको शुक्रवार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गर्नुभएको नगरपालिकाको १ अर्ब...

सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने

0
भक्तपुर, असार २६ सूर्यविनायक नगरपालिकामा प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटन र पर्यापर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिईएको छ । त्यस्तै पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके स्थानीय...

सरकारी गाडीमा यौनजन्य गतिविधि गर्ने तीन जना पक्राउ

0
भक्तपुर, असार २४ भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा जाने सडकमा सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी...

थिमिको साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

0
भक्तपुर, असार २४ अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि–३, चारदोबाटोस्थित साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट...

डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै

0
भक्तपुर, असार २३ जंगली वन्यजन्तुले क्षति गरेका खाद्यान्न बाली र पशुधनको राहत वापत डिभिजन वन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष करिव १४ लाख रुपैंया वितरण...

युरोकप – स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश

0
भक्तपुर, असार २३ इटाली स्पेनलाई ट्राइब्रेकरमा पराजित गर्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बलीमा बुधवार बिहान सम्पन्न खेलमा इटाली टाइब्रेकरमा...

सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला

0
भक्तपुर, असार २० भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा एक पुरुषको शव फेला परेको छ । हरियो ज्याकेट, सुन्तला रंगको हाप प्यान्ट र कालो जुत्ता...

निर्माणाधिन घरको भ¥याङबाट खस्दा महिलाको मृत्यु

0
भक्तपुर, असार २० मध्यपुर थिमि–१, लोकन्थलीस्थित रमाइलो चोकमा निर्माणाधिन घरको भ¥याङबाट खसेर एक महिलाको मृत्यु भएको छ । राजु श्रेष्ठको निर्माणाधिन घरको तेस्रो तलाको घरको...

चाँगुनारायणको एक कार्यक्रम – जसले छोरीहरुको भविष्य उज्यालो बनाउँदैछ

0
लक्ष्मी गारु, भक्तपुर, असार १९ अनामिका छुंका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । उहाँ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यामिक विद्यालयमा पढ्नुहुन्छ । उहाँको नेपाल...

छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा बाबु पक्राउ

0
भक्तपुर, असार १९ छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा भक्तपुरमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा डेरा गरी बस्ने १५ वर्षिया छोरीलाई...

MOST POPULAR