Wednesday, November 5, 2025

आ.व. २०७७÷०७८ मा शुभकामना साकोसको खुद वचत २ करोड ५० लाख ८९ हजार

0
भक्तपुर, असोज १६ भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी मध्येको एक शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।...

नेपाली काँग्रेस चाँगुनारायण नगर समितिद्धारा विपन्न विरामीलाई आर्थिक सहयोग

0
भक्तपुर, असोज १६ नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले नगरकोटफेदी निवासी राम के.सीको उपचारार्थ उहाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत...

मनिष डाँगीको शानदार गोलसँगै साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

0
भक्तपुर, असोज १६ वैकल्पिक खेलाडी मनिष डाँगीको शानदार गोलसँगै नेपालले दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)मा विजयी शुरुवात गरेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शुक्रवार...

भक्तपुर चेम्बरको पहलमा उद्यमी व्यवसायीलाई कोरोना विरुद्धको खोप

0
भक्तपुर, असोज १५ भक्तपुरका उद्यमी व्यवसायीहरुले शुक्रवार कोरोना विरुद्धको खोप लगाएका छन । भक्तपुर चेम्बर अफ कमर्शको पहलमा उद्यमी व्यवसायीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो...

इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने – अध्यक्ष बिजुक्छेँ

0
भक्तपुर, असोज १५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । शैक्षिक सत्र २०७७÷७८ का...

ख्वप अस्पतालले जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ ः अध्यक्ष बिजुक्छेँ

0
भक्तपुर, असोज १६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि व्यवस्थापन पक्ष बलियो हुनुपर्ने बताउनुभएको छ । भक्तपुर...

भक्तपुरमा सभा जुलुस, जात्रा महोत्सव गर्न निषेध

0
भक्तपुर, असोज १४ जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्लामा आज (बिहिवार) राति १२ बजेदेखि अनावश्यकरुपमा मानिस जम्मा हुने, भिडभाड...

भक्तपुर नगरपालिकाद्वारा ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

0
भक्तपुर, असोज १४ भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८÷७९ मा कक्षा ११ मा अध्ययनरत ९८ जना विद्यार्थीलाई बिहिवार छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख...

राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना

0
भक्तपुर, असोज १४ मध्यपुर थिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहिवार बजार...

अधिवेशनपछि एकजुट भएर संगठन निर्माणमा जुट्नुपर्छ – सभापति थापा

0
भक्तपुर, असोज १२ नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जीवन्त पार्टीमा अधिवेशनका क्रममा गुटगत वा समुहगत रुपमा छलफल तथा भेला हुनु स्वभाविक भएको बताउनुभएको छ...

MOST POPULAR