भारतको सहयोगमा ८५ करोड नेपाली रुपैंयाको लागतमा बहु प्राविधिक संस्था बन्दै
सहयोगको सदुपयोग हामी सबैले गर्न सके
हेटौंडा । नेपालमा मित्र राष्ट्र भारतको सहयोगमा विभिन्न संरचनाहरुको निर्माण हुँदै आएका छन् र यो निरन्तर चल्दै आएको पनि छ ।
यसै क्रममा नेपाल भारत मैत्रि बहु प्राविधिक संस्था मार्फत...
सहुलियपूर्ण कर्जा लक्षित वर्ग सम्म पुगने बैंकर्स
भक्तपुर । निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि राष्ट्रबैंकले विना धितो लोन दिन प्रावधान अगाडी सारेपनि उक्त सुविधाबाट भने उनीहरु बञ्चीत नै रहँदै आएको बैंकर्सहरुले बताएका छन् ।
बैंकर्स एसोसियसनको सहकार्यमा राष्ट्र निर्माण मञ्चले...
भक्तपुरमा सन्ध्या आरतीको थालनी
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ३ र ४ को सिमानामा रहेको शिव तथा सरस्वती मन्दिरमा सन्ध्या आरती थालनी गरिएको छ ।
शिव तथा सरस्वती सेवा समितिले पशुपती नाथमा जस्तै सन्ध्या आरतीको थालनी गरेको हो...
डा. भगवान कोइरालाद्धार शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण
नुवाकोट (शिवपुरी) । मनमोहन कार्डियोथोरासिस भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर महारागञ्ज काठमाडौँको सहयोग र शिवपुरी गाउँपालिकाको समन्वयमा शुक्रवार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
रियोम्याटिक हार्ड डिजिज सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको शिवपुरी गाउँपालिकाले...
भौतिक पूर्वाधारमा छलाङ मार्दै टोखा : नगर प्रमुख अधिकारी
काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले पूर्वाधारको विकास छलाङ मार्दै गएको बताउनुभएको छ ।
बिहिवार टोखा नगरपालिका वडा नं. ११ को वडा कार्यालय भवनको शिलन्यास गर्दै उहाँले नगरपालिकाले योजनाको प्रकृति र स्थानीको...
यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...
टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज
बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...
पार्टीभित्र एकताको विकल्प छैन : देउवा
१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् ।
स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...
‘संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’
१३ पुस, काठमाडौं । हामी नेपाल, भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण...